काठमाडौं । हुन्डाईले आफ्नो इन्ट्री लेभल इलेक्ट्रीक एसयूभी इन्स्टरलाई एड्भेन्चर रुप दिएको छ । कम्पनीले इन्स्टर क्रस नाम दिएर ल्याउन लागेको इलेक्ट्रीक एसयूभीको फिचरहरुको बारेमा जानकारी बाहिर आएको हो । कम्पनीले सानो एसयूभीलाई निकै एड्भेन्चर देखिने बनाउन रुफ र्याकको प्रयोग गरेको छ भने बडी किटको पनि ब्यापक प्रयोग गरेको छ । यसको टेलगेटलाई पनि किटको […]