काठमाडौं । सस्तो इलेक्ट्रीक एसयूभी खोज्नेको लागि धेरै छनोट बजारमा उपलब्ध हुन थालेको छ । यस्तोमा भियतनामी विद्युतीय कार कम्पनीले भीनफास्टले नयाँ एसयूभी डिजाइनमा सानो ईभी ल्याउने भएको हो । भारतमा उत्पादन गर्ने तयारीमा रहेको भीनफास्टको पहिलो मोडलको रुपमा ‘भीएफ-३’ बजारमा ल्याउने भएको छ । भीएफ-३ भियतनाममा बिक्री हुँदै आएको मोडल हो । त्यसैलाई कम्पनीले […]