काठमाडौं । महिन्द्राले एक्सयूभी-४०० भन्दा सानो साइजको एसयूभी परीक्षण सुरु गरेको छ । कम्पनीले आफ्नो सफल सब फोर मिटर एसयूभी ‘थ्रीएक्सओ’को इलेक्ट्रीक भर्सन परीक्षण थालेको हो । सन् २०२४ को अन्तिममा नै बजारमा आउन लागेको इलेक्ट्रीक ‘थ्रीएक्सओ’ अहिले बिक्री हुँदै आएको एक्सयूभी-४०० ईभीभन्दा २०० एमएम छोटो रहेको छ । कम्पनीले यसलाई एक्सयूभी-४०० भन्दा तल राखेर […]