काठमाडौं । विश्वभर विद्युतीय कारको माग उच्च भएसँगै कोरियन अटो जाइन्ट हुन्डाईले सानो साइजको इन्ट्री लेभल इलेक्ट्रीक क्रसओभर कार बजारमा ल्याउने तयारी गरिरहेको रिपोर्ट ‘कारस्कुप डटकम’ले प्रकाशित गरेको छ । यद्यपि, हुन्डाई मोटर ग्रुपले भने यस विषयलाई कुनै आधिकारीक पुस्टि गरेको छैन । कोरियन बजारमा हुन्डाईले बिक्री गर्दै आएको क्यास्पर माइक्रो एसयूभी मोडलमा आधारित रहेर […]