काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले जनवरी २०२३ मा माइक्रो एसयूभी भारतीय बजारमा ल्याउने रिपोर्ट सार्वजनिक भएको छ । कोरियामा भने कम्पनीले सन् २०२१ मै माइक्रो एसयूभी बजारमा ल्याएको थियो । भारतीय बजारमा सेन्ट्रोको उत्पादन बन्द गरेर नयाँ माइक्रो एसयूभी उत्पादनमा कम्पनी केन्द्रित हुने यसअघि नै जानकारी दिइएको थियो । त्यही अनुसार आगामी जनवरीमा आयोजना […]