अमेरिकी चुनावमा नेपाली मुलका दुईजना मेरिल्याण्ड र न्यूयोर्कको राज्य संसदमा निर्वाचित

काठमाडौँ – अमेरिकामा भएको मध्यावधि चुनावअन्तर्गत मेरिल्याण्ड र न्यूर्योक राज्यको संसदमा नेपाली मुलका दुईजना विजयी भएका छन्। मेरिल्याण्डको डिस्ट्रिक ८ बाट राज्यको जनरल एसेम्बलीमा डा. ह्यारी भण्डारी निर्वाचित भएका हुन्। उनी दोस्रो कार्यकालका लागि राज्य सांसदका रूपमा निर्वाचित भएका हुन्। यस्तै, न्यूर्योकको राज्य संसदमा नेपाली मूलकी अमेरिकी सरहाना श्रेष्ठ निर्वाचित भएकी छन्। उनी न्यूयोर्कको डिस्ट्रिक […]

सम्बन्धित सामग्री

दोश्रो कार्यकालका लागि भागवत गीता छोएर सपथ लिदै मेरिल्याण्ड राज्य सांसद भण्डारी

मेरिल्याण्ड राज्यसंसदमा जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारीले भागवत गीता छोएर सपथ लिने भएका छन् । भण्डारीले बुधबार हुने सपथग्रहणमा उनले भागवत गीता छोएर जेफ्फेरसन र जर्ज वाशिंगटन बसेको कक्षमा मध्यान्न १२ बजे मेरील्याण्डको राज्य सांसद पदको सपथ लिनेछन् । भण्डारीले पहिलो कार्यकालका लागि ४ बर्ष अगाडि बेदलाई साक्षी राखेर सपथ लिएका थिए […]

मेरिल्याण्ड संसद अधिवेशनमा सांसद भण्डारीबाट दशैं विधेयक औपचारिक रूपमा दर्ता

मेरिल्याण्ड संसद अधिवेशनको आजको शत्रमा दशै विधेयकलाई औपचारिक रूपमा प्रस्तुत गरिएको राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जनाएका छन् । नेपालमा उत्पति भै धेरैजसो दक्षिण एसियाली देशहरू र डायस्पोरामा मनाइने यो चाडलाई औपचारिक मान्यताका लागि संसदमा प्रस्तुत गर्दा एक नेपाली मूलको विधायक हुनुले गौरवको अनभूति भएको भण्डारीको भनाई छ । भण्डारीले भनेका छन् – […]

मेरिल्याण्डमा नेपाली भाषीहरु बीचमा ‘साथी कप’ फुटबल सम्पन्न

अमेरिकाको मेरिल्याण्डमा नेपाली भाषीहरुको बीचमा ‘साथी कप’ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मेरिल्याण्ड राज्य भित्रका नेपाली भाषी युवाहरुलाई खेलबाट जोड्न ‘साथी बाल्टिमोर’ ले प्रतियोगिताको आयोजना गरेको थियो ।मेरिल्याण्ड राज्यभित्रका आठ टिमका १ सय ७६ खेलाडीहरुको सहभागी रहेको प्रतियोगिता असार २६ र २७ मा सम्पन्न भएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार घिमिरे होम्स र दोस्रो पुरस्कार एनआरएनए मेरिल्याण्ड च्याप्टरले प्रायोजन गरेको थियो । प्रथम पुरस्कार राशी ४२, ५०० नगद र दोस्रो