मेरिल्याण्ड राज्य संसदमा दोश्रो कार्यकालका लागि भण्डारीबाट औपचारिक उम्मेदबारी दर्ता

मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्दै आएका नेपाली मूलका अमेरिकन ह्यारी भण्डारीले दोश्रो कार्यकालका औपचारिक उम्मेदबारी दर्ता गरेको घोषणा गरेका छन् । आज आफूले मेरिल्याण्ड डिस्ट्रिक्ट ८ को डेलिगेट पदका लागि दोस्रो कार्यकालका लागि औपचारिक रूपमा उम्मेद्वारी दर्ता गरेको उनले बताएका छन् । पश्चिम नेपालको पर्वत थापाथानामा जन्मेर सुरूवाती शिक्षा त्यही पूरा गरेका आफूलाई आज यो […]

सम्बन्धित सामग्री

संसदमा बहुमत पुर्याउन हामी नै निर्णायक हुन्छौं : सीके राउत (अन्तर्वार्ता)

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको सङ्घीय संसद्मा प्रतिनिधित्व हुने देखिएको छ । नतिजा सार्वजनिक […]

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत संवैधानिक अदालतद्वारा निलम्बित

विपक्षीले दिएको मुद्दा हेर्न बसेको ९ जनाको इजलासमा ५ जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए। उनी थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री रहेका थिए। उनले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागीता बढाएका थिए।...

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (बिहीवार) प्रदेश सभामा विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत लिनेबारेको प्रस्ताव मंगलवार संसद सचिवालयमा दर्ता गरिएको थियो  । मुख्यमन्त्रीमा नियुक्त भएको १ महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।  दलहरूले सरकार बनाउन नसकेपछि संविधानको धारा १६८(३) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले गत वैशख २९ गते पृथ्वीसुब्बा गुरुङलाई दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । गुरुङको पार्टी नेकपा एमाले संसदमा सबैभन्दा ठूल...

तेस्रो कार्यकालका लागि शेख हसिनाले आज सपथ लिदै

ढाका । बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले सोमबार पद तथा गोपनीयताको सपथ लिने भएकी छिन् । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः ...

चीनको राष्ट्रपतिमा पुनः सी, उपराष्ट्रपतिमा वाङ चिसान निर्वाचित :: Pahilopost.com

बेइजिङः चिनियाँ राष्ट्रपति सि जिङपिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिनमा निर्वाचित भएका छन्। चीनको संसदमा शनिबार सीलार्इ राष्ट्रपतिमा निर्वाचित गरियोस भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको हो।  चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उनलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ। उनको पक्षमा बैठकमा