मेरिल्याण्ड संसद अधिवेशनमा सांसद भण्डारीबाट दशैं विधेयक औपचारिक रूपमा दर्ता

मेरिल्याण्ड संसद अधिवेशनको आजको शत्रमा दशै विधेयकलाई औपचारिक रूपमा प्रस्तुत गरिएको राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जनाएका छन् । नेपालमा उत्पति भै धेरैजसो दक्षिण एसियाली देशहरू र डायस्पोरामा मनाइने यो चाडलाई औपचारिक मान्यताका लागि संसदमा प्रस्तुत गर्दा एक नेपाली मूलको विधायक हुनुले गौरवको अनभूति भएको भण्डारीको भनाई छ । भण्डारीले भनेका छन् – […]