प्राइमरीबाट मेरिल्याण्ड राज्य सांसदमा ह्यारी भण्डारीको उम्मेदबारी सुरक्षित, अन्तिम लडाई नोभेम्बरमा

मेरिल्याण्ड राज्य संसदको तल्लो सदन हाउस अफ डेलिगेट्सका लागि डिस्ट्रिक्ट ८ बाट नेपाली मूलका अमेरिकन ह्यारी भण्डारीको उम्मेदबारी सुरक्षित भएको छ । मंगलबार भएको डेमोक्रेटिक प्राइमरीमा भण्डारीको उम्मेदबारी सुरक्षित भएपछि अब उनले अन्तिम चुनावी लडाई आगामी नोभेम्बरमा हुने चुनावमा लड्नुपर्नेछ । भण्डारी दोश्रो कार्यकालका लागि चुनावी अभियानमा रहेका छन् । मेरिल्याण्डको डिस्ट्रिक्ट ८ बाट अहिले […]