दोश्रो कार्यकालका लागि भागवत गीता छोएर सपथ लिदै मेरिल्याण्ड राज्य सांसद भण्डारी

मेरिल्याण्ड राज्यसंसदमा जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारीले भागवत गीता छोएर सपथ लिने भएका छन् । भण्डारीले बुधबार हुने सपथग्रहणमा उनले भागवत गीता छोएर जेफ्फेरसन र जर्ज वाशिंगटन बसेको कक्षमा मध्यान्न १२ बजे मेरील्याण्डको राज्य सांसद पदको सपथ लिनेछन् । भण्डारीले पहिलो कार्यकालका लागि ४ बर्ष अगाडि बेदलाई साक्षी राखेर सपथ लिएका थिए […]