मेरिल्याण्ड राज्य संसदबाट बाल्टिमोरको नेपाली सांस्कृतिक केन्द्रका लागि तीनलाख डलर पारित

अमेरिकाको मेरिल्याण्ड राज्य संसदले बाल्टिमोरमा संस्थापित नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका लागि तीन लाख डलरको विधायिकी बण्ड पारित गरेको छ। अमेरिकी पूर्वी समयअनुसार बुधबार विहान ११:२९ बजे संसदको तल्लो सदन हाउस अफ एसेम्बलीमा १२९-४ को भारी बहुमतले विधेयक पारित भएको हो। यसअघि नै संसदको माथिल्लो सदन सिनेटमा सर्वसम्मतिले पारित भएको यो बजेट विधेयक स्वत: कानुन बनेको […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक अविलम्ब संसदबाट पारित गर्नुपर्छ: सांसद कर्ण

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले नागरिकतासम्बन्धि विधेयकलाई अविलम्ब संसदबाट पारित गर्नुपर्ने बताएका छन्।...

संसदबाट एमसीसी पास गर्नु उचित : वामदेव क्षेत्री

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् । शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको बताएका हुन । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य वामदेव क्षेत्रीले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी […]

अमेरिकाद्धारा संसदबाट एमसिसी अनुमोदनको स्वागत

अमेरिकाले नेपालको संसदबाट ५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाल कम्प्याक्ट अनुमोदनलाई स्वागत गरेको छ । अमेरिकाले एमसिसी अनुमोदनका कारण नेपाली जनतामा थप रोजगारी सिर्जना हुने, विद्युत...

व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता संसदबाट अनुमोदन

व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता संसदबाट अनुमोदन भएको छ । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रस्ताव बहुमतले अनुमोदन भएको हो ।...

एमसिसी संसदबाट पास गर्न हुँदैन : नेता रावल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता तथा सांसद भीम रावलले एमसिसी सम्झौता राष्ट्रघाती भएकोले संसदबाट पास गर्न नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सांसद रावलले यस्तो बताएका...

आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गरौं : भट्टराई

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताउनु भएको छ । यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उहाँले सर्वसम्मतीले एमसीसी पारित गर्नुपर्ने धारणा सार्वजनिक गर्नु भएको हो ।भट्टराईले सामाजिक संजाल ट्वीटरमा लेख्नु भएको छ–‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं । सबै […]

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित !

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित भएको छ । जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालीमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट पारित भएको हो ।राजधानी सार्ने कानुनलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्त्वपूर्ण उपलब्धिको रुपमा दाबी गरिएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहँदै आएको थियो । जाकार्ताको जनसङ्ख्या अत्यधिक धेरै हुनु, जमिनको अभाव हुनु लगायतका कारणले राजधानी सार्नुपर्ने अवस्था आएको हो ।रा...

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित

एजेन्सी, ५ माघ । इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसदबाट पारित भएको छ । जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो । यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्वपूर्ण उपलब्धीको रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ । इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य […]

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित

इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसदबाट पारित भएको छ । जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो । यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्वपूर्ण उपलब्धीको रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ । इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहदै आएको थियो ।राजधानी सर्ने सम्बन्धी अवधारणा विगतमा केही पूर्व राष्ट्रपतिहरूले पनि उठाउँदै आएका थिए । जाकार्ताको जनसङ्ख्या