अमेरिकामा गोली हानेर मारिएका एक नेपालीका नाममा औपचारिक रूपमा विधेयक दर्ता गरिएको छ । मेरिल्याण्ड राज्य ससदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले नेपाली विद्यार्थी सागर घिमिरेको नाममा ‘अति जोखिम सुरक्षा आदेश अध्ययनका लागि कार्यसमूह (सागर घिमिरे ऐन) दर्ता गराएका हुन् । यो विधेयक अमेरिकाकै सबैभन्दा पुरानो मेरिल्याण्ड राज्य विधानसभाको ४४४औं संसद सत्रमा एचबी १३४४ नम्बरमा […]