मेरिल्याण्ड संसदमा दोश्रो कार्यकाल सुरु गरेका भण्डारीले नेपाल र नेपाली समुदायका लागि के गरे?

मेरिल्याण्ड राज्य संसदमा नेपाली मूलका ह्यारी भण्डारीले दोश्रो कार्यकाल सुरु गरेका छन् । पहिलो कार्यकालमा भण्डारीले नेपाल र नेपाली समुदायका लागि के काम गरे ? यसबारेमा धेरैको चासो रहेको छ । भण्डारीले सामाजिक न्यायको प्रत्याभूति दिने खालका १० आप्रवासीमैत्री कानून निर्माण गरेका थिए भने नेपाली र एशियालीसमुदाय केन्द्रका लागि लाखौं डलर विनियोजन गराउन सफल भए […]

सम्बन्धित सामग्री

मोदीले सुरु गरे तेस्रो कार्यकाल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आइतबार विशेष समारोहबीच मोदीले प्रधानमन्त्री पदको शपथ लिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मूले मोदीसहित उनका मन्त्रिमण्डलका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइन् ।

मोदीले सुरु गरे तेस्रो कार्यकाल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आइतबार विशेष समारोहबीच मोदीले प्रधानमन्त्री पदको शपथ लिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मूले मोदीसहित उनका मन्त्रिमण्डलका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइन् ।

९ महिनामा ५१ सांसदले गरे विदेश भ्रमण

प्रतिनिधि सभाको चालु कार्यकाल सुरु भएपछि सांसदहरुको १२ वटा औपचारिक विदेश भ्रमण भएको छ । विनाजानकारी सांसदहरुले गरेका विदेश भ्रमण भने संघीय संसद सचिवालयको अभिलेखमा छैन ।

उपराष्ट्रपति चुनाव: प्रधानमन्त्री मोदीले गरे मतदान

एजेन्सी- भारतको १६ औँ उपराष्ट्रपतिको निर्वाचनका लागि अहिले संसदमा मतदान भइरहेको छ। निर्वाचनको नतिजा आज नै सार्वजनिक हुनेछ। मतदान सुरु हुनेबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले भोट हालेका थिए। उनीपछि गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले हाले। वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल अगस्ट १० मा समाप्त हुँदैछ। सत्तारूढ एनडिएले पश्चिम बंगालका राज्यपाल जगदीप […]

सिंजाका अध्यक्ष धितालले टेलिफोन सेवा सञ्चालनमा ल्याएर सुरु गरे कार्यकाल

८ जेठ, जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले अवरुद्ध टेलिफोन सेवा सञ्चालन गराएर आफ्नो कार्यकाल सुरु गरेका छन् । सिँजाको नराकोटमा रहेको टेलिफोन टावरले नियमित सेवा दिन नसकिरहेको अवस्थामा अध्यक्षको पहलमा टेलिफोन सेवा सञ्चालनमा आएको हो । अहिले सिंजा क्षेत्रमा फोनले राम्रो काम गरेको स्थानीयवासी डिल्लीप्रसाद तिवारीले बताए । अध्यक्ष धिताल मुख्य […]

जनार्दन शर्माले गरे मतदान

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन्।  उनले रुकुम पश्चिमस्थित मुसीकोटबाट मतदान गरेका हुन्।  मतदान गर्न शर्मा दुई दिन अघि नै रुकुम पुगेका हुन्।०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ। नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ।

कुमारी बैकका सिइओ सुरेन्द्र भण्डारीले दिए राजीनामा

काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र भण्डारीले राजीनामा दिएका छन्। २०७४ साउन १ गतेदेखि कुमारीको सिइओमा नियुक्त भण्डारीले ४ वर्षको कार्यकाल पुरा गरेर राजीनामा दिएका हुन्। सन् १९८५ देखि नेपाल बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनले सिद्धार्थ बैकमा सिइओको रूपमा तीन वर्ष काम गरे। उनले गड्वाल युनिभर्सिटीबाट कमर्समा स्नातक र बिजनेस म्यानेजमेन्टमा देहरादूनबाट स्नातकोत्तर गरेका छन्।

धरहराको २० औं तला पुग्नुअघि के के गरे प्रधानमन्त्रीले ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमा धरहराको प्रवेशद्वारमा रहेको शिलालेखको उद्घाटन गरे। त्यसपछि ढोकामा राखिएको 'रिबन' काटे। धरहराभित्र प्रवेश गरेपछि पुनर्निर्माण सम्बन्धी राखिएका 'फ्लेक्स'हरूको अनावरण गरे। त्यसपछि प्रधानमन्त्रीले 'लिफ्ट'मार्फत २०औं तलामा रहेको बालकोनीमा पुगेर पुष्पवृष्टि र अवलोकन गरे। प्रधानमन्त्री ओलीले आफ्नै कार्यकाल 'मेरो धरहरा मै बनाउँछु' अभियान सुरु गरेका थिए।

भ्यू टावर शिलान्यास गर्दै मेयरले सुरु गरे कार्यकाल

यहाँको सिद्धिचरण नगरपालिकामा निर्वाचित पहिलो मेयर मोहनकुमार श्रेष्ठले सिनपा–८, स्थित सिद्धथान लगलगे भ्यू टावर शिलान्यास गरी आफ्नो कार्यकालको सुरुआत गरेका छन् । समुन्द्री सतहदेखि करिब २ हजार २ सय मिटरभन्दा अग्लो डाँडा रहेको ठाउँमा भ्यू टावर निर्माण गर्ने लक्ष्यसहित बुधबार एक कार्यक्रमबीच शिलान्यास गरी कार्यकाल सुरुआत गरेका हुन् ।