मेरिल्याण्डमा नेपाली भाषीहरु बीचमा ‘साथी कप’ फुटबल सम्पन्न

अमेरिकाको मेरिल्याण्डमा नेपाली भाषीहरुको बीचमा ‘साथी कप’ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मेरिल्याण्ड राज्य भित्रका नेपाली भाषी युवाहरुलाई खेलबाट जोड्न ‘साथी बाल्टिमोर’ ले प्रतियोगिताको आयोजना गरेको थियो ।मेरिल्याण्ड राज्यभित्रका आठ टिमका १ सय ७६ खेलाडीहरुको सहभागी रहेको प्रतियोगिता असार २६ र २७ मा सम्पन्न भएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार घिमिरे होम्स र दोस्रो पुरस्कार एनआरएनए मेरिल्याण्ड च्याप्टरले प्रायोजन गरेको थियो । प्रथम पुरस्कार राशी ४२, ५०० नगद र दोस्रो