मेरिल्याण्ड राज्यसंसदमा दोश्रोपटक जितेर इतिहास रचेका भण्डारीबाट भागवत गीता छोएर सपथग्रहण

मेरिल्याण्ड राज्यसंसदमा दोश्रोपटक पनि जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारीले भागवत गीता छोएर सपथग्रहण गरेका छन् । भण्डारीले बुधबार दिउसो भागवत गीता छोएर जेफ्फेरसन र जर्ज वाशिंगटन बसेको कक्षमा मेरील्याण्डको राज्य सांसद पदको सपथ लिएका हुन् । भण्डारीले पहिलो कार्यकालका लागि ४ बर्ष अगाडि बेदलाई साक्षी राखेर सपथ लिएका थिए । आफूले सबै […]