जो कोहीपनि आफ्नो बच्चा खुसी होस् र उसले जिन्दगीको सबै खुसी पाओस् भन्ने चाहन्छन् । यसका लागि अभिभावक धेरै नै मेहनत गर्छन् र आफ्नो बच्चालाई सबै सुख–सुविधा दिने कोसिस गर्छन् । परिवार र अभिभावकबाहेक बच्चालाई खुसी राख्न र उनीहरुको आवश्यकता पूर्ति गर्ने काममा देशको स्थिति र सुविधाले पनि महत्वपूर्ण भूमिका निभाउँछ । युनिसेफले हालै मात्र एक रिपोर्ट पेश गरेको छ, जसमा कुन देशका बच्चा सर्वाधिक खुसी छन् भन्ने प्रस्तुत गरिएको छ ।प्रकाशित रिपोर्ट अनुसार नेदरल्यान्डका बच्चा सर्वाधिक खुसी