महिलाले जन्माइन् जुम्ल्याहा, जन्ममितिमा भयो एक सालको अन्तर

कुनै पनि बुवाआमाको लागि आफ्नो सन्तानको जन्म हुनु सायद उनीहरुको जीवनको सबैभन्दा खुसीको पल हो । कतिपय दम्पतीहरु जुम्ल्याहा सन्तान जन्माउन र हुर्काउन रुचाउँछन् । जुम्याहा भन्ने बित्तिकै एउटै गर्भबाट एकैपटकमा जन्मिएका दुई बच्चा भन्ने बुझिन्छ । तर हालै एउटा यस्ता जुम्ल्याहा बच्चा जन्मिएका छन् जसको जन्ममितिमा एक वर्षको फरक छ । अमेरिकाको टेक्सास सहरमा […]