आयुष्मानकी श्रीमतीले रेष्टुरेन्टमा छोरा नै भुलेकी थिइन्, वेटरले लिफ्ट अड्काउँदै भनेका थिए, ‘म्याम, तपाईंले आफ्नो बच्चा बिर्सनुभयो’

 बलिउड अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यपले एक अन्तरवार्तामा कुराकानीका बेला आफू पहिलो पटक आमा बनेपछिको अनुभवबारे कुरा गर्दै रेष्टुरेन्टमा खाना खाएपछि आफ्नो बच्चा नै बिर्सिएर निस्किएको र यो नै आफ्नो सबैभन्दा ठूलो गल्ती भएको बताएकी छिन् । अभिनेता आयुष्मान खुराना र ताहिरा कश्यपको पहिलो सन्तान सन् २०१२ मा जन्मिएको थियो जसको नाम विराजवीर हो । उनकी एक छोरी वरुष्का पनि छिन्, उनी सात वर्षकी भइन् ।ताहिराले आफ्नो बच्चालाई रेष्टुरेन्टमा छोडेर निस्किइन्ःताहिराले भनिन्, ‘म आफ्नो बच्चा

सम्बन्धित सामग्री

यूगान्डामा ७० वर्षे महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

​​​​​​​यूगान्डामा एक ७० वर्षे महिलाले आईभीएफ उपचारपछि जुम्ल्याहा बच्चा जन्माएको त्यहाँको एउटा अस्पतालले जनाएको छ। सफिना नामुक्वायाले राजधानी कम्पालास्थित एउटा प्रजनन केन्द्रमा शल्यक्रियामार्फत् एक छोरी र एक छोरा जन्माएकी हुन्।

छोरीभन्दा छोरा धेरै जन्मिए

काठमाडौं, चैत १०। नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ। शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो। जनगणनाअनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए। तीमध्ये दुई लाख १८ हजार ७४ जना छोरा र एक […]

छोरीभन्दा छोरा धेरै जन्मिए

काठमाडाैं । नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो । जनगणनाअनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए । तीमध्ये दुई लाख १८ हजार ७४ जना छोरा […]

कविताले जन्माइन् तिम्ल्याहा बच्चा

वीरगञ्ज, असोज २८ । पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन्। वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले बताए । उनले शल्यक्रियामार्फत बच्चा जन्माएको जनाए । अस्पतालका स्त्री तथा प्रसूतिरोग […]

पर्सामा महिलाले जन्माइन तिम्ल्याहा बच्चा

वीरगंजः पर्साकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन्। वीरगंज, विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा पर्सा, कालिकामाई गाउँपालिका ९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चा जन्माएकी हुन्। कविताले २ छोरा र १ छोरीलाई जन्म दिएकी छिन्। सोमबार शल्यक्रियामार्फत बच्चा निकालिएको हो। अस्पतालका निर्देशक प्रा.डा. प्रमोदकुमार सर्राफका अनुसार बच्चाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको…

गौमतीले जन्माइन् तिम्ल्याहा बच्चा

कञ्चनपुर : कृष्णपुर नगरपालिका–२ बाणिकी २४ वर्षीया गौमती कुँवरले तिम्ल्याहा बच्चा जन्माएकी छन्। माया मेट्रो अस्पताल धनगढीमा कुँवरले बिहीबार राति ११ बजे दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। अस्पतालका अनुसार आमा र बच्चा स्वस्थ छन्।गर्भवती भएको सात महिनामै गौमतीले शल्यक्रियामार्फत तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्। जन्मेका शिशुहरूको तौल १.६, १.६ र १.५ किलो रहेको छ। तिम्ल्याहा बच्चालाई जन्म दिने गौमतीलाई र उनका श्रीमान् गणेशबहादुर कुँवरलाई बधाई दिनेको लर्को लागेको छ। सामाजिक सञ्जाल फेस

धनलक्ष्मीले आकाशमै जन्माइन् छोरा

१७ फागुन, कर्णाली । सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका–४ जुन्का गाउँकी २० वर्षीया धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छन् । मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएकी चालक प्रमुख सेनानी रचन श्रेष्ठलाई उध्दृत गर्दै सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्डका सेनानी बेलिना मल्लले जानकारी दिइन् । उनका […]

धनलक्ष्मीले आकाशमै जन्माइन छोरा

सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुन्का गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छन् । मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएको चालक प्रमुख सेनानी रचन श्रेष्ठलाई उद्रित गर्दै सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्डका सेनानी बेलिना मल्लले जानकारी दिइन् ।उनका अनुसार बच्चा उल्टो भएर सुत्केरी हुन नसकेपछि रावललाई सुर्खेतदेखि हेलिकप्टरबाट उद्धार गरिएको थियो । “सुत्केरी रावललाई

अर्काको बच्चा चोरेर भाग्दै गरेको आरोपमा दुई महिला पक्राउ

काठमाडौँ, २७ माघ। अर्काको बच्चा चोरेर भाग्दै गर्दा धनुषाबाट दुई महिला समातिएका छन् । जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने अमीर राइनका ७ महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम खुलाइएको छैन् । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । बच्चा चोरी […]

एकैपटक १० वटा बच्चा जन्मिएको घटना झुटो

काठमाडौं :  केहि दिन अघि  दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएको विषयले सबैको ध्यान खिच्यो। एकै पटक १० वटा बच्चा जन्मिएको कुरा आश्चर्यको विषय पनि बन्यो। तर, अनुसन्धानले उक्त विषय झुटो साबित भएको खुलासा भएको छ। जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले प्रिटोरियाको एक अस्पताल  सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका थिए। जुन समाचार नेपालमा पनि भाइरल बनेको थियो।नेपाली सञ्चारमाध्यमले पनि