सन्तान हुर्काउनु आमाबाबुको सबैभन्दा ठूलो जिम्मेवारी हो । अझै बच्चालाई कुनै खास विकार वा रोग लागेमा अभिभावकको जिम्मेवारी झन् धेरै बढ्छ । अटिजम स्पेक्ट्रम डिसअर्डरबाट ग्रस्त भएका बालबालिकाको हेरचाह गर्ने अभिभावकका लागि यो चुनौतीपूर्ण नै हुन्छ । अटिजम एक मस्तिष्क रोग हो, जुन प्रायः बालबालिकामा हुन्छ, पत्ता लगाउन धेरै गाह्रो छ । बच्चा एक-दुई वर्षको […]