चीनले दुई सन्तान नीतिलाई खारेज गरेको छ। नयाँ नीति अनुसार अब हरेक जोडीलाई तीन सन्तान जन्माउन अनुमति प्राप्त भएको छ। राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकले यस्तो निर्णय गरेको हो। जन्मदर घट्दै गएपछि चीनले दुई सन्तानको नीति खारेज गरेको त्यहाँका सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।यसै महिनाको सुरुमा सार्वजनिक जनगणना अनुसार गत वर्ष चीनमा १ करोड २० लाख बच्चा जन्मिएका छन्। यो संख्या सन् २०१६ पछिको सबैभन्दा ठूलो गिरावट हो । सन् २०१६ मा चीनमा १ क