भारतको राजस्थान राज्यका एक पाका जोडीले विवाहको ५४ वर्षपछि भर्खरै पहिलो सन्तानलाई स्वागत गरेका छन् । यससँगै उनीहरू इतिहासमा सबैभन्दा पाको उमेरमा बच्चा जन्माउने वृद्ध जोडीमध्ये एक भएका छन् ।७५ वर्षीय गोपीचन्द र उनकी ७० वर्षीया श्रीमती चन्द्रावती लामो समयदेखि सन्तान जन्माउने प्रयासमा थिए तर उनीहरुको सपना पूरा भएन । वर्षौंसम्म उनीहरूले अनगिन्ती अस्पताल र क्लिनिकहरू धाए, विभिन्न उपचार र प्रक्रियाहरू पार गरे, तर त्यसले केही रङ ल्याएन । करिब डेढ वर्ष अघि, गोपीचन्दले आफ्नी श्रीमती गर्भवती हुने सम्