नोबेलमा सुरु भयो बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा सुरु गरेको छ । निःसन्तान दम्पतीलाई उपचार गरी सन्तान हुने बनाउन र कृत्रिम गर्भाधान गरी बच्चा जन्माउन आइभीएफ सेन्टर सञ्चालन गरिएको हो ।नेपालकै सबैभन्दा ठूलो आइभीएफ तालिम केन्द्रसहितको आइभीएफ सेन्टरको वुधवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माकी आमा होमादेवी न्यौपानेले रिवन काटेर आइभीएफ सेन्टरको उद्घाटन गरिन् । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले सन

सम्बन्धित सामग्री

भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

यहाँ पहिलोपटक पशुचौपायाको  कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो ।यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको  जनाइएको छ ।  पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलोपटक निःशुल्क कृत्रिम गर्भाधान सेवाको सुरुआत गरेको भोजपुर नगरपालिकाका भेटेरेनरी शाखाका प्रमुख सन्तोष कटुवालले जान

भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

भोजपुर – जिल्लामा पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ। नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो। यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको जनाइएको छ। पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि […]

पशुहरूको कृत्रिम गर्भाधान गराउनेको संख्या बढ्दो

पछिल्ला केही वर्षमा पशुहरूमा कृत्रिम गर्भाधान गराउनेको संख्या बढेको पाइएको छ ।

२ लाख गाई र २ लाख भैँसीको कृत्रिम गर्भाधान गर्ने सरकारको योजना

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रम जारी छ । संघीय संसद्मा जारी बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले २ लाख भैंसी र २ लाख गाईको कृत्रिम गर्भाधान गर्ने योजनाको घोषणा गरेका छन् । उनले बाँकेको नेपालगञ्ज र कास्कीको पोखरामा रहेको सिमेन उत्पादन केन्द्रमा थप प्राविधिक उपकरण जडान गरी उन्नत जातका साँढे […]

भैसी र गाईको कृत्रिम गर्भाधान गराइने

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा पशुको उन्नत नश्ल सुधार गरिने बताएका छन् ।आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले पोखरा र नेपालगञ्जमा रहेको सिमेन उत्पादन केन्द्रमा थप प्रविधि जडान गरी उन्नत नस्लका साडे र राँगा ल्याई सिमेन उत्पादन गरिने बताए । उन्नत सिमेनबाट २ लाख भैसी र २ लाख गाईमा कृत्रिम गर्भाधान गराई पशुको नश्ल सुधार गरिने जानकारी गराए ।

नोबेलमा सुरू भयो बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा

निःसन्तान दम्पतीलाई उपचार गरी सन्तान हुँने बनाउन र कृत्रिम गर्भाधान गरी बच्चा जन्माउन आइभिएफ सेन्टर सञ्चालन गरिएको हो।

कृत्रिम गर्भाधान अभियानले किसानको आर्थिकस्तर सुध्रदै

जिल्ला पशुसेवा कार्यालयले थालेको कृत्रिम गर्भाधान अभियानले दुध उत्पादन बढ्न गई किसानको आर्थिक जीवनस्तर सुध्रन थालेको छ। आर्थिक वर्ष २०७३–७४ मा १५ हजार २६६ पशुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२–७३ मा ११ हजार ४५६ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो।

पशुमा कृत्रिम गर्भाधान गराउने बढे

अर्घाखाँचीका कृषक पशुमा कृत्रिम गर्भाधान गराउन उत्साहित भएका छन् । गाईभैंसीमा कृत्रिम गर्भाधान गराउँदा नस्ल सुधार मात्र नभई दूध उत्पादनमा समेत वृद्धि हुने भएपछि किसानहरू यसतर्फ बढी उत्साहित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयले जिल्लामा शुरु गराएको कृत्रिम गर्भाधान छोटो समयमै लोकप्रिय भएको छ ।

पशुको कृत्रिम गर्भाधान

जुम्ला । जिल्ला पशुसेवा कार्यालयका प्राविधिकले हिमाली भेगका पाटनमा गई गाईको कृत्रिम गर्भाधान गरेका छन्

बाख्रामा कृत्रिम गर्भाधान सफल

बनेपा, असार २७ गते  । काभ्रेपलाञ्चोकमा बाख्रामा पनि कृत्रिम गर्भाधान सफल देखिएको छ । कृत्रिम गर्भाधान गरिएकामध्ये करिब ६० प्रतिशतमा...