२३ वर्षे उमेरमा ११ बच्चाकी आमा, यी करोडपति दम्पतीलाई चाहिए १०५ सन्तान

मान्छेका इच्छा र योजना अनेक किसिमका हुन्छन् । शिक्षा र चेतनाको विकाससँगै धेरै दम्पतीले बढीमा २ सन्तान जन्माउने इच्छा राख्छन् । तर रुसमा एउटा दम्पतीले १०५ सन्तान बनाउने योजना बनाएका छन् । संसारको सबैभन्दा ठूलो परिवार बनाउने योजनासहित ५६ वर्षीय पति गलिप र २३ वर्षीया पत्नी क्रिस्टिनाले सन्तान उत्पादनलाई तीब्रता दिएका छन् । २३ वर्षको उमेरमा क्रिस्टिनाले ११ बच्चा बनाइसकेकी छन् । योजना अनसार १०५ बच्चा आफैं जन्माउन नसकिने भएकाले सरोगेसी आमाको सहारा लिने योजना यो दम्पतीको छ । बच्चा पाल्न र पढाउन चाहिने खर्चका लागि समेत सबै तयारी...

सम्बन्धित सामग्री

वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पतीलाई दियो सन्तान सुख

आईभीएफ वात्सल्य नेचुरलले एक महिनामा १२९ दम्पतीलाई सन्तान सुख दिएको छ । वात्सल्य नेचुरलले आईभीएफ र आईयूआईको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिँदै आएको छ ।

वात्सल्य आइभिएफ सातौं वर्षमा प्रवेश

वात्सल्य आइभिएफ सातौं वर्षमा प्रवेश गरेको छ। नेपालमा आधुनिक आइभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफले ३ हजार भन्दाबढी दम्पतीलाई आईभीएफ विधि मार्फत् सन्तान प्राप्तिको खुसी दिएको छ।

अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो

एजेन्सी । जन्मदर निरन्तर घट्दै गएपछि चीनमा सन्तान प्राप्तिको सीमा खुला गर्न थालिएको छ । सिछुआन प्रान्तले कुनै पनि दम्पतीलाई असीमित सन्तान जन्माउने अधिकार दिएको छ । जन्मदर घटेर जनसंख्या नै खुम्चिने अवस्था आएपछि ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइएको हो । सिछुआनमा अविवाहितहरुलाई पनि सन्तान जन्माउने र उनीहरुका सन्तानको जन्म दर्ता गर्न दिइने भएको […]

तीन सन्तान नीति चिनियाँ संसदबाट पारित, दम्पतीलाई फकाउन विभिन्न उपाय

चीनको राष्ट्रिय संसद्ले तीन सन्तान नीतिलाई शुक्रवार औपचारिक रूपमा ग्रहण गरेको छ ।  जनसंख्याको आधारमा संसारको सबभन्दा ठूलो देशमा जन्मदर स्वाट्टै घटेकाले त्यसलाई रोक्न देशले नीतिमा व्यापक परिवर्तन गरेको छ ।  संशोधन गरिएको जनसंख्या तथा परिवार नियोजन कानूनले चिनियाँ दम्पतीलाई तीन सन्तानसम्म जन्माउने अनुमति दिन्छ । त्यस नीतिलाई नेसनल पिपुल्स कंग्रेसको स्थानीय समितिले पारित गरेको हो ।  जीवनयापन खर्च बढ्दै गएकाले चिनियाँ दम्पतीहरू धेरै सन्तान जन्माउन चाहँदैनन् । त्यसैले उनीहरूको चिन्तालाई सम्बोधन गर्नका लागि स...

घुम्न जाऊँ है सोलुको दूधकुण्ड (तस्बिरहरू)

दूधकुण्डको दर्शन गर्दा पापकर्म नष्ट हुने, कुण्डको जल ल्याएर घरमा र घरका सदस्यहरुलाई छर्किएमा सुख शान्ति तथा धन प्राप्त हुने, निसन्तान दम्पतीलाई सन्तान प्राप्त हुनेलगायतको जनविश्वास रहेको पाइन्छ।

निःसन्तान दम्पतीलाई वात्सल्यको ‘आईभीएफ’ सेवा

काठमाडौं। वात्सल्य नेचुरल आईभीएफ सेन्टरले निःसन्तान दम्पतीलाई आईभीएफ तथा नेचुरल फर्टिलिटी सेवालाई विशेष प्राथमिकता दिने भएको छ। सन्तान नभएका दम्पतीलाई आईभीएफ सेवा प्रभावकारी हुने वात्सल्य नेचुरल आईभीएफ सेन्टरकी स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ विशेषज्ञ डा.सुमी नुमाकर्मीले बताईन्। दम्पतीमध्ये कुनै एकको बाँझोपनका कारणले सन्तान प्राप्त गर्न नसक्ने अवस्थामा प्रविधिको प्रयोगमार्फत सन्तान जन्माउनु ‘टेष्ट ट्युब अर्थात आईभीएफ’ सेवा हो।

निःसन्तान दम्पतीलाई अब वात्सल्यको आईभीएफ सेवा

काठमाडौँ– हरेक दम्पतीमा सन्तान प्राप्तिको चाहना हुन्छ । सन्तान प्राप्तिको इच्छा भएर पनि सबै दम्पतीले सन्तान जन्माउने चाहना पूरा नहुन सक्छ । तर समयमै समस्याको पहिचान गर्न सकेमा यसको निदान सम्भव छ । सन्तानविहीन हरेक दम्पती आमा बाबु बन्न सक्छन् ।सन्तान जन्मिएन भने परिवार तथा समुदायले महिलाकै स्वास्थ्यमा समस्या भएको आशङ्का बढी गर्छ । यद्यपि निःसन्तान महिला पक्षबाट मात्रै नभएर पुरुषको करणबाट पनि हुन सक्ने स्त्रीरोग विषेशज्ञहरू बताउँछन् ।विशेषज्ञ सेवा नलिई श्रीमान् वा श्रीमतीमध्ये कसमा स्व

वात्सल्यले दियो आईभीएफमार्फत सन्तान प्राप्ति

वात्सल्यले करिब १५ सय दम्पतीलाई आईभीएफमार्फत सन्तान प्राप्तिको खुसी दिन सफल भएको छ। बर्सेनि सयौं दम्पती ३ देखि १५ वर्षसम्म सन्तान प्राप्तिका लागि प्रयास गर्दा पनि सफल नभएर उपचारका लागि आउँदा उचित उपचारको प्रबन्ध नभएको र आईभीएफजस्ता आधुनिक उपचारका लागि विदेश नै जानुपर्ने बाध्यता अन्त्य गर्न र नेपालमै सेवा दिन वात्सल्य स्थापना गरेको कार्यकारी निर्देशक सृष्टि खड्काले जानकारी दिइन्। उनले भनिन्, ‘नेपालमै सेवा प्रदान गर्ने सोच बनाएर ४ वर्षअगाडि वात्सल्य स्थापना गरेएिको हो।’ स्थापनाको छोटो समयमै करिब १५ सय आईभीएफ, ३ सय ...

नोबेलमा सुरू भयो बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा

निःसन्तान दम्पतीलाई उपचार गरी सन्तान हुँने बनाउन र कृत्रिम गर्भाधान गरी बच्चा जन्माउन आइभिएफ सेन्टर सञ्चालन गरिएको हो।