पुटिन यूक्रेनमा लामो युद्धको बाटोमा छन् – अमेरिकी गुप्तचर – देशसञ्चार

अमेरिकी गुप्तचरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यूक्रेनमा लामो युद्धको योजनामा रहेको बताएका छन्। उनीहरुका अनुसार हाल युद्ध भईरहेको यूक्रेनको पूर्वी

सम्बन्धित सामग्री

युक्रेन युद्धः अमेरिकी गुप्तचर भन्छिन्, जाडो मौसममा युद्धमा सुस्तता आउछ

एजेन्सी – युक्रेन लडाइँ सुस्त हुँदै गएको र आउँदो जाडो मौसममा पनि यस्तो सुस्तता निरन्तर रहने अमेरिकी गुप्तचर निकायहरूले विश्वास गरेका छन्। तर, युक्रेनी सेनाको तर्फबाट प्रतिरोध कमजोर भएको कुनै प्रमाण नभेटिएको अमेरिकी गुप्तचर निर्देशक एभरिल हेन्स बताउँछिन्। युक्रेनको महत्वपूर्ण ऊर्जा पूर्वाधारमा रुसी आक्रमणपछि उनको भनाइ आएको हो। युक्रेनमा युद्ध अहिले नवौं महिनामा पुगेको छ। […]

रुसले उत्तर कोरियाबाट लाखौं रकेट किनिरहेको अमेरिकी गुप्तचर निकायको दावी

रुसले युक्रेनमा जारी युद्धमा प्रयोग गर्ने उद्देश्यले उत्तर कोरियाबाट लाखौं रकेट र अन्य हातहतियार खरिद गरिरहेको अमेरिकी गुप्तचर निकायको एक अध्ययनले देखाएको छ । एक जना अमेरिकी अधिकारीले सोमबार नाम उल्लेख नगर्ने सर्तमा अन्तर्राष्ट्रिय मिडियालाई बताएअनुसार रुसी रक्षा–मन्त्रीले प्योङयाङसँग हतियार खरिदबारे प्रयास गरेको बताए ।  पश्चिमले रुसमा लगाएका कठोर प्रतिबन्धको कारण रुसले अहिले आपूर्तिको अभावको सामना गर्नु परेकाले हतियार निर्माणमा पनि असर परेको विज्ञ बताउँछन् । अमेरिकी गुप्तचर

अमेरिका र बेलायतका गुप्तचर प्रमुखले किन देखे चीनबाट सुरक्षा खतरा

एजेन्सी, २३ असार । अमेरिकी र बेलायतका गुप्तचर प्रमुख एक ठाउँमा उभिएर चीनबाट सुरक्षा खतरा औल्याएका छन् । बलायतको थेम्स हाउसस्थित एमआई फाइभको मुख्यालयमा पहिलोपटक भएको दुई गुप्तचर प्रमुखबाट भएको उपस्थितिमा चीनबाट दीर्घकालीन सुरक्षा र आर्थिक खतरा औल्याएका हुन् । अमेरिकी गुप्तचर निकाय एफबीआईका निर्देशक क्रिष्टोफर रेले चीनले आन्तरिक राजनीतिमा समेत हस्तक्षेप गरेको बताए । […]

पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायको खुलासा

रुसले पूर्वी युक्रेनमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको छ । पूर्वी युक्रेनमा रुसले भीषण हमला गरिरहेका बेला गुप्तचर निकायले यस्तो चेतावनी दिएको हो ।राजधानी किभ कब्जा गर्ने रुसी सेनाको प्रयासको युक्रेनले प्रतिरोध गरेपछि मस्कोले दोनबास क्षेत्र कब्जा गर्न आफ्ना सेनाहरूलाई पुनः केन्द्रित गरेको छ । मंगलबार  अमेरिकी सिनेट समितिको सुनुवाइमा राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सल

रुसी राष्ट्रपति पुटिन युक्रेनमा लामो युद्धको तयारीमा छन् : अमेरिकी गुप्तचर निकाय

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ । युक्रेनमा गएको फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरेको रुसले पूर्वमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने सम्भावना रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसले कब्जा गर्न खोजिरहेको पूर्वमा निरन्तर आक्रमण भैरहेका बेला यो चेतावनी आएको हो । युक्रेनले आफ्नो राजधानी किएभ कब्जा गर्ने प्रयासको प्रतिरोध गरेपछि रुसले डोनबास क्षेत्रमा आफ्ना सेनालाई केन्द्रीत गरेको छ । पछिल्लो युद्धमा युक्रेनले उत्तरपूर्वि...

अमेरिकी हवाई कम्पनीको ‘जासुसी’मा चिनियाँ गुप्तचर दोषी ठहर

एजेन्सी- अमेरिकी हवाई कम्पनीहरुको जासुसीको आरोप खेपिरहेका एक चिनियाँ गुप्तचरलाई अमेरिकी संघीय जुरीले दोषी ठहर गरेको छ । अमेरिकाको कानून मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा चिनियाँ गुप्तचरले अमेरिकी उड्डयन कम्पनीहरूको जासुसी सम्बन्धी विभिन्न पाँच वटा मुद्दामा शू येन्जुन नामका गुप्तचर दोषी ठहर गरेको हो । उक्त मुद्दामा  उनलाई ६० वर्षसम्म कारागार र ५० लाख डलरभन्दा […]

कोरोना उत्पत्तीबारे खोजी गर्न चीनको सहकार्य आवश्यकः अमेरिकी गुप्तचर निकाय

एजेन्सी, १२ भदौ । कोरानो उत्पत्तीबारे अमेरिकी गुप्तचर निकायले चीनको सहकार्य आवश्यक रहेको ठहर गरेको छ । कोरोना उत्पत्तीबारे थप जानकारीको लागि चीनसँगको सहकार्य आवश्यक रहेको अमेरिकी गुप्तचर निकायले शुक्रबार बताएको हो । अमेरिकी गुप्तचर निकायको एक अधिकारीको भनाईलाई सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले लेखेको छ,‘कोरोना भाइरसले विश्वभर ४६ लाख मानिसले ज्यान गुमाइ सकेको छ । यसको विस्तृत […]

अमेरिकी गुप्तचर निकाय र तालिवानका नेताबीच गोप्य भेटवार्ता

एजेन्सी । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका प्रमुखले तालिबानका नेतासँग गोप्य भेट गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । तर तालिबान र सीआईए कसैले पनि विलिअम बर्न्स र मुल्लाह बरादरबीच भएको भनिएको भेटबारे पुष्टि गरेका छैनन् । अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ भित्र अमेरिकी सेनाले अफगानिस्तान छोडिसक्न समयसीमा तोक्नुभएको छ । तर, बेलायतसहित अन्य साझेदार […]