अमेरिकी गुप्तचर निकाय र तालिवानका नेताबीच गोप्य भेटवार्ता

एजेन्सी । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका प्रमुखले तालिबानका नेतासँग गोप्य भेट गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । तर तालिबान र सीआईए कसैले पनि विलिअम बर्न्स र मुल्लाह बरादरबीच भएको भनिएको भेटबारे पुष्टि गरेका छैनन् । अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ भित्र अमेरिकी सेनाले अफगानिस्तान छोडिसक्न समयसीमा तोक्नुभएको छ । तर, बेलायतसहित अन्य साझेदार […]

सम्बन्धित सामग्री

पुटिन ‘पूर्ण स्वस्थ’ छन्, बाँकी सबै हल्ला हो : सीआईए प्रमुख

अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक बिल बर्नस्ले ‘रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘पूर्ण रूपमा स्वस्थ्य’ रहेको बताएका छन् । एस्पेन इन्स्टिच्युटको वार्षिक सुरक्षा अन्तरक्रियाका क्रममा उनले सो कुरा बताएका हुन् । बर्नस्ले पुटिनको स्वास्थ्य बारेमा चलेका हल्लाहरु ‘औपचारिक गुप्तचर विश्लेषणहरु’ बाट पुष्टि नभएको बताए । अन्तरक्रियामा पुटिन अस्वस्थ वा अस्थिर रहेको भन्ने समाचारहरु आइरहन्छ नि भनेर सोधिएको प्रश्नमा सिआइए निर्देशकले भने, ‘राष्ट्रपति पुटिनको स्वास्थ्

अमेरिका र बेलायतका गुप्तचर प्रमुखले किन देखे चीनबाट सुरक्षा खतरा

एजेन्सी, २३ असार । अमेरिकी र बेलायतका गुप्तचर प्रमुख एक ठाउँमा उभिएर चीनबाट सुरक्षा खतरा औल्याएका छन् । बलायतको थेम्स हाउसस्थित एमआई फाइभको मुख्यालयमा पहिलोपटक भएको दुई गुप्तचर प्रमुखबाट भएको उपस्थितिमा चीनबाट दीर्घकालीन सुरक्षा र आर्थिक खतरा औल्याएका हुन् । अमेरिकी गुप्तचर निकाय एफबीआईका निर्देशक क्रिष्टोफर रेले चीनले आन्तरिक राजनीतिमा समेत हस्तक्षेप गरेको बताए । […]

रुसी राष्ट्रपति पुटिन युक्रेनमा लामो युद्धको तयारीमा छन् : अमेरिकी गुप्तचर निकाय

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ । युक्रेनमा गएको फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरेको रुसले पूर्वमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने सम्भावना रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसले कब्जा गर्न खोजिरहेको पूर्वमा निरन्तर आक्रमण भैरहेका बेला यो चेतावनी आएको हो । युक्रेनले आफ्नो राजधानी किएभ कब्जा गर्ने प्रयासको प्रतिरोध गरेपछि रुसले डोनबास क्षेत्रमा आफ्ना सेनालाई केन्द्रीत गरेको छ । पछिल्लो युद्धमा युक्रेनले उत्तरपूर्वि...

कोरोना उत्पत्तीबारे खोजी गर्न चीनको सहकार्य आवश्यकः अमेरिकी गुप्तचर निकाय

एजेन्सी, १२ भदौ । कोरानो उत्पत्तीबारे अमेरिकी गुप्तचर निकायले चीनको सहकार्य आवश्यक रहेको ठहर गरेको छ । कोरोना उत्पत्तीबारे थप जानकारीको लागि चीनसँगको सहकार्य आवश्यक रहेको अमेरिकी गुप्तचर निकायले शुक्रबार बताएको हो । अमेरिकी गुप्तचर निकायको एक अधिकारीको भनाईलाई सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले लेखेको छ,‘कोरोना भाइरसले विश्वभर ४६ लाख मानिसले ज्यान गुमाइ सकेको छ । यसको विस्तृत […]

अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख र तालिबान नेताबीच गोप्य भेट !

९ भदौ, काठमाडौं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका प्रमुखले तालिबानका नेतासँग गोप्य भेट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । न्यूयोर्क टाइम्स, वासिङटन पोष्ट, असोसिएटिड प्रेस, एनपीएसहितका सञ्चारमाध्यमहरुले स्रोतलाई उदृत गर्दै सोमबार सीआईए र तालिबानबीच बैठक भएको समाचार सम्प्रेषण गरेका छन् । तर तालिबान र सीआईए कसैले पनि विलिअम बर्न्स र मुल्लाह बरादरबीचको भेटबारे पुष्टि […]

सीआईए प्रमुख र तालिबानका उपप्रमुखबीच गोप्य भेट

अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वाशिङ्गटन पोस्ट’ले जानकारी गराएको छ। अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बर्न्स र बारादरबीच सोमबारको भेट वार्ता भएको अमेरिकी उक्त पत्रिकाले उल्लेख गरेको छ।एक हप्ताअघि अफगानिस्तानमा बीस बर्षदेखि अमेरिकासँग लड्दै आएको तालिबानसँग जो बाइडेन प्रशासनको अहिलेसम्मकै उच्चस्तरीय भेटवार्ता भएको हो।सीआईएले भने यस मामिलामा टिप्पणी गरेको छैन। यस बैठकमा अफगानिस

अमेरिकी गुप्तचरका प्रमुख अफगानिस्तानमा, तालिबानका प्रमुखसँग भेटवार्ता

यसअघि सिआइएले पाकिस्तानसँग मिलेर पक्राउ गरेका बारादारसँग वार्ता गर्न सिआइए प्रमुख आफैं अफगानिस्तान पुगेका थिए ।

खसोग्जीको हत्याको निर्देशन साउदी युवराजले दिएको अमेरिकी गुप्तचरको निष्कर्ष

वाशिङटन् । अमेरिकी गुप्तचर निकाय पत्रकार जमाल खसोग्जीको हत्यामा साउदी युवराज मोहम्मद विन सल्मानको हात रहेको

‘ चीन रुसजत्तिकै चुनौती’

अमेरिकाका लागि चीन पनि रुस जत्तिकै चुनौती भएको अमेरिकी गुप्तचर निकाय (सिआइए)का निर्देशक माइक पोम्पेओले बताएका छन् ।