कोरोना उत्पत्तीबारे खोजी गर्न चीनको सहकार्य आवश्यकः अमेरिकी गुप्तचर निकाय

एजेन्सी, १२ भदौ । कोरानो उत्पत्तीबारे अमेरिकी गुप्तचर निकायले चीनको सहकार्य आवश्यक रहेको ठहर गरेको छ । कोरोना उत्पत्तीबारे थप जानकारीको लागि चीनसँगको सहकार्य आवश्यक रहेको अमेरिकी गुप्तचर निकायले शुक्रबार बताएको हो । अमेरिकी गुप्तचर निकायको एक अधिकारीको भनाईलाई सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले लेखेको छ,‘कोरोना भाइरसले विश्वभर ४६ लाख मानिसले ज्यान गुमाइ सकेको छ । यसको विस्तृत […]