एजेन्सी- अमेरिकी हवाई कम्पनीहरुको जासुसीको आरोप खेपिरहेका एक चिनियाँ गुप्तचरलाई अमेरिकी संघीय जुरीले दोषी ठहर गरेको छ । अमेरिकाको कानून मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा चिनियाँ गुप्तचरले अमेरिकी उड्डयन कम्पनीहरूको जासुसी सम्बन्धी विभिन्न पाँच वटा मुद्दामा शू येन्जुन नामका गुप्तचर दोषी ठहर गरेको हो । उक्त मुद्दामा उनलाई ६० वर्षसम्म कारागार र ५० लाख डलरभन्दा […]