कोरोना भाइरसको उत्पतिः जनावरबाट मानिसमा कि प्रयोगशालाबाट भन्नेमा अमेरिकी गुप्तचर निकायको प्रतिवेदन अनिर्णित

कोरोना भाइरसको उत्पति र उद्गम स्थलबारे अध्ययन गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले दिएको निर्देशन अनुसार गुप्तचर निकायले गरेको अध्ययन निष्कर्ष बिहीन अर्थात अनिर्णित रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । गुप्तचर निकायहरु पहिलोपटक चीनमा देखिएको कोरोना भाइरस प्राकृतिक रुपमा जनावरबाट मानिसमा सरेको हो वा प्रयोगशालामा भएको दुर्घटनाबाट मानिसमा फैलिएको हो भन्ने बिभाजित रहेको दाबी गरिएको […]