एजेन्सी, २३ असार । अमेरिकी र बेलायतका गुप्तचर प्रमुख एक ठाउँमा उभिएर चीनबाट सुरक्षा खतरा औल्याएका छन् । बलायतको थेम्स हाउसस्थित एमआई फाइभको मुख्यालयमा पहिलोपटक भएको दुई गुप्तचर प्रमुखबाट भएको उपस्थितिमा चीनबाट दीर्घकालीन सुरक्षा र आर्थिक खतरा औल्याएका हुन् । अमेरिकी गुप्तचर निकाय एफबीआईका निर्देशक क्रिष्टोफर रेले चीनले आन्तरिक राजनीतिमा समेत हस्तक्षेप गरेको बताए । […]