काठमाडौं । भारतीय बजारमा इलेक्ट्रीक क्याफे रेसर मोटरसाइकल सार्वजसनिक भएको छ । भारतको हैदरावादमा रहेको इलेक्ट्रीक कम्पनी अटोमोवाइल्स एटुमले ‘भाडेर’ मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीले हाई स्पीड क्षमताको क्याफे रेसर इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो । यो मोटरसाइकलको टप स्पीड क्षमता ६५ किलोमिटर प्रतिघन्टा रहेको छ । यो मोटरसाइकलमा २.४ किलोवाट क्षमताको ब्याट्री प्याक […]