५५० किलोमिटर रेन्ज दिने जीप एभेन्जर ईभी सार्वजनिक

काठमाडौं । जीपले ५५० किलोमिटर रेन्ज दिने कम्प्याक्ट इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले जीप एभेन्जर नामक ईभी एसयूभी सार्वजनिक गरेको हो । यो गाडीमा ४०० भोल्टको इलेक्ट्रीक मोटर दिइएको छ । डब्ल्यूएलटीपीका अनुसार यसको ब्याट्रीले सिङ्गल चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्छ । यसलाई सिटी ड्राइभिङमा भने ५५० किलोमिटर रेन्ज भएको कम्पनीको दाबी […]

सम्बन्धित सामग्री

अफरोड क्षमता भएको ईभी खोज्नेलाई उपयुक्त ‘एभेन्जर’

काठमाडौं । हल्का अफरोड क्षमता भएका विद्युतीय एसयूभी खोज्नेको रोजाईमा जीप एभेन्जर पर्न सक्छ । एसयूभी एक्सपर्ट जीपको पहिलो इलेक्ट्रीक भेहिकल एभेन्जर जीपको सबैभन्दा सानो एसयूभी हो । सबकम्प्याक्ट सेग्मेन्टमा उपलब्ध बक्सी सेपमा तयार भएको एभेन्जरले यूरोपियन बजारमा निकै राम्रो बिक्री पाउन सफल भएको छ । कम्पनीले ‘ई-सीएमपीटु प्लेटफर्म’मा बनेको एभेन्जरको लम्बाई ४०८४ एमएम, चौडाई […]