काठमाडौं । चिनियाँ इभी उत्पादक जीएसी मोटर्सले ३० हजार ‘रेभुलुसन पर मिनेट’ भएको नयाँ इलेक्ट्रीक मोटर बनाएको छ । जीएसीले ‘हाइप टेक’ ब्राण्डमा क्वार्क इलेक्ट्रीक ड्राइभ २.० मोटर बनाउन थालेको हो । कम्पनीले बनाएको उक्त मोटर विश्वकै सबैभन्दा धेरै स्पीड भएको इलेक्ट्रीक मोटर मानिन्छ । कम्पनीका अनुसार उक्त मोटरको पावर डेन्सीेटी १२ किलोवाट प्रतिकेजी छ […]