काठमाडौं । जिली ग्रुपको नयाँ ईभी ब्राण्ड जिओमले नयाँ फङ्की इलेक्ट्रीक ह्याचव्याक सिङयुवानको तस्विर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ ह्याचव्याकको लम्बाई ४.१ मिटरको हुने र ४१० किलोमिटर रेन्ज दिने जनाएको छ । कम्पनीका अनुसार ८५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने कारको बडी डिजाइन स्लीक र स्टाइलिस देखिएको छ । यसमा रेन ड्रप […]