इलेक्ट्रीक सुपर एसयूभी ल्याउँदै मर्सिडिज, बेन्टलेको लग्जरी मोडल आउने

काठमाडौं । जर्मनी लग्जरी कार ब्राण्ड मर्सिडिज ग्रुपले ‘इलेक्ट्रीक सुपर एसयूभी’ उत्पादन गर्ने भएको छ । मर्सिडिजको ‘एएमजी इए प्लेटफर्म’मा सुपर एसयूभी बनाउने भएको हो । मर्सिडिजले सुपर एसयूभी सन् २०२६ सम्ममा बजारमा ल्याउने अनुमान गरिएको छ । मर्सिडिजले नयाँ एसयूभीमा ‘यासा’ले बनाएको एड्भान्स इलेक्ट्रीक मोटर प्रयोग गर्नेछ । यासाले बनाएको उक्त मोटर केबल २४ […]

सम्बन्धित सामग्री

कियाको नयाँ मोडल ‘अफरोड एसयूभी’

काठमाडौं । दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले भारतमा लाइफ स्टाइल प्रोडक्टको रुपमा नयाँ मोडल ल्याउने तयारी थालेको छ । कम्पनीले भारतीय प्लान्टबाट नै नयाँ अफरोड एसयूभी उत्पादन गर्ने तयारी थालेको हो । कियाको नयाँ अफरोड एसयूभी कम्बस्चन र इलेक्ट्रीक दुबै अप्सनमा उपलब्ध हुनेछ । कम्पनीले २०२४ मा यसलाई बजारमा ल्याउनेगरी काम गरिरहेको रिपोर्टहरु सार्वजनिक […]

एसयूभी किन्ने सोच्दै हुनुहुन्छ ? यी हुन् ब्राण्ड अनुसार नेपालमा उपलब्ध मोडल

काठमाडौं । नेपाली कार बजारमा हरेक वर्ष एसयूभीको बजार हिस्सा बढिरहेको छ । विभिन्न ब्राण्डले एकपछि अर्को नयाँ एसयूभी ल्याउँदा एसयूभीको बजार हिस्सा बढ्दै गएको हो । अहिले नेपालमा सबैभन्दा धेरै एसयूभी मोडल विक्री गर्ने हुन्डाई हो । हुन्डाईले भेन्यू, क्रेटा, टुसान, शान्ता फे, प्यालिसेड जस्ता एसयूभी विक्री गर्दै आएको छ । कम्पनीसँग क्रसओभर एसयूभी […]

नेपालका लागि उत्तम तीनवटा एसयूभी मोडल सार्वजनिक

कियाले आफ्ना तीन मोडल– सेल्टोस, सोनेट र सारेन्टो हाइब्रिड नेपाली बजारमा सार्वजनिक गरेको छ ।नेपालको कच्ची र पक्की दुवै किसिमका सडकलाई मध्यनजर गर्दै किया कम्पनीले यी तीन मोडल सार्वजनिक गरेको हो ।

‘महिन्द्रा स्कर्पियो-एन’ नेपालमा, के छन् विशेषता ?

१३ असार, काठमाडौं । महिन्द्राले आफ्नो नयाँ एसयूभी ‘अल न्यू महिन्द्रा स्कर्पियो-एन’ मोडल सार्वजनिक गरेको छ । महिन्द्राले नेपाल र भारतमा विशेष समारोह गरेर बहुप्रतिक्षित गाडी सार्वजनिक गरेको हो । नयाँ महिन्द्रा स्कर्पियो-एन आफ्नो पूर्ववर्तीभन्दा निकै स्मार्ट र नयाँ छ । सन् २०२२मा पहिलो पटक सार्वजनिक भएको स्कर्पियो परिमार्जित हुँदै अब स्मार्ट एसयूभीसम्ममा रुपान्तरण गरेको […]

कियाको सोरेन्टो एसयूभी नेपालमा सार्वजनिक

किया मोटर्सले आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयूभी सार्वजनिक गरेको छ ।कियाले नेपालमा हाइब्रिड गाडीहरूका लागि आफ्नो रणनीतिमा ठूलो कदम अगाडि बढाएसँगै सो ब्राण्ड सार्वजनिक गरेको हो । कोरियाली अटो दिग्गज कियाले किया सोरेन्टो हाइब्रिडमार्फत ७ सिट क्षमताको नयाँ मोडल बजारमा ल्याएको हो ।१.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक […]

फक्सवागनको नयाँ मोडल नेपाली बजारमा

नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालले नयाँ मोडलको गाडी बजारमा ल्याएको छ ।कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । पहिलेदेखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको कम्पनीले जनाएको छ ।नयाँ एसयूभी ट्वारेग–आर विश्व प्रसिद्ध ६ सिलिन्डर भी(६, ३.० लिटर टबोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित रहेको […]

फक्सवागनको टप–क्लास फ्ल्यागसिप मोडल नयाँ ट्वारेग–आर नेपाली बजारमा

काठमाडौँ – नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ। पहिलेदेखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टसाथ प्रशस्तै फिचर थप भएर आएको छ। क्लास लिडिङ ठूला एसयूभीका लागि फक्सवागन विश्वमै परिचित छ। नयाँ एसयूभी ट्वारेग–आर विश्वप्रसिद्ध ६ सिलिन्डर भी ६, ३.० लिटर टबोचाज्र्ड पेट्रोल इन्जिनद्वारा […]

टोयोटाको ‘एसयूभी राइज’ बजारमा

काठमाडौं, मंसिर २४ । नेपालका लागि टोयोटा गाडीको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्सले नयाँ एसयुभी मोडल टोयोटा राइज सार्वजनिक गरेको छ । नयाँ थपिएको राइज पनि अरु टोयोटा एसयुभी मोडल जस्तै आकर्षक सावित हुने कम्पनीको विश्वास छ । कम्प्याक्ट एसयुभी सेग्मेन्टको बढ्दो मागसंगै ल्याएको उत्कृष्ट मोबिलिटी सोल्युसन आरामदायी, सुरक्षित एवं मूल्य प्रतिस्पर्धी रहेको कम्पनीको दाबी […]

१६ वटा विद्युतीय गाडी बजारमा ल्याउँदै महिन्द्रा

यी गाडी एसयूभी र लाइट कर्मसियल भेइकल मोडलमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यीमध्ये ८ वटा मोडल एसयूभी हुनेछ ।

ग्रेटवाल मोटर्सका विभिन्न मोडल नेपालमा

ग्रेटवाल मोटर्सका पीकअप भ्यान नेपाली बजारमा प्रवेश गरेको छ ।विश्व विख्यात अटोमोबाइल ब्राण्ड ग्रेटवाल मोटर्स आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । ग्रेटवाल मोटर्सका ब्राण्डले आफ्नो प्रिमियम उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुन थालेका हुन् ।ग्रेटवाल मोटर्सका एसयूभी वर्गका हाभाल एच ६ र हाभाल जोलिन र पीकअप भ्यान नेपाली बजारमा प्रवेश गरेको कम्पनीले जनाएको छ […]