काठमाडौं । लक्ष्मी इ-मोविलिटीले नेपाल ल्याएको केई ब्राण्डको विद्युतीय एसयूभी एक्सथ्री प्रो मोडल काठमाडौंमा देखिएको छ । कम्पनीले केही दिनअघि अधिकतम खुद्रा मूल्य ५२ लाख ९६ हजार तोकेको इलेक्ट्रीक एसयूभी काठमाडौं आइपुगेको हो । केई एक्स-थ्री प्रो मोडलमा ५३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको एसयूभीमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध रहने छ । […]