संघाई अटो शोमा देखाइएका १३ इलेक्ट्रीक कार (तस्विरसहित)

काठमाडौं । चीनको संघाईमा अप्रिल १८ तारिखबाट सुरु भएको ‘संघाई अटो शो २०२३ मा विभिन्न कम्पनीले आफ्ना उत्पादन प्रदर्शनी गरिरहेका छन् । उक्त एक्स्पोमा चीनका दुई दर्जभन्दा बढी कार उत्पादक र अन्य ग्लोवल उत्पादकले भाग लिएका छन् । विगत देखिनै विश्वभरको ध्यान खिच्न सफल संघाई अटो शोमा बीएमडब्लू, फक्सवागन, बीवाइडी, निसान, टोयोटा जस्ता चल्तीका ब्राण्डले […]

सम्बन्धित सामग्री

२२ लाखमै टाटाको इलेक्ट्रीक कार, यस्तो छ टियागो ईभी

काठमाडौं । टाटा टियागो इलेक्ट्रीक कार नेपामाल सार्वजनिक भएको छ । टाटाले नाडा अटो शो २०२३ मा टाटा टियागो इलेक्ट्रीक कार सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको टियागो ईभीको मूल्य २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरेको छ । योसँगै टियागो ईभी टाटको सबैभन्दा कम मूल्यको कार भएको छ । […]

बाहिर आयो जी ईभीले अटो शोमा ल्याउने इलेक्ट्रीक एसयूभीको ‘एलइडी डिएलआर’

काठमाडौं । जी ईभीको नामक कम्पनीले नाडा अटो शोमा नयाँ ब्राण्डको इलेक्ट्रीक कार नेपाल ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ ब्राण्डको विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर, नयाँ आउने एसयूभीको एलइडी डिआरएल भने बाहिर आएको हो । कम्पनीले अटो शोमा नयाँ ब्राण्डको लागि जी ईभी कम्पनीको नाममा स्टल भने बुकिङ गरेको छ […]

एसएआईसीले ल्यायो सानदार कम्प्याक्ट इलेक्ट्रीक कार

काठमाडौं । चिनियाँ अटो जाइन्ट एसएआईसी, अमेरिकी जनरल मोटर्स र चीनकै विलिङको स्वामित्वमा रहेको ‘बाओजुन’ ब्राण्डमा नयाँ प्रिमियम इलेक्ट्रीक कार सार्वजनिक भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ कार निकै प्रिमियम फिचरको साथ चीनबाट बिक्री सुरु भएको हो । बाओजुनले यो वर्ष बजारमा ल्याएको यो दोस्रो इलेक्ट्रीक मोडल हो । कम्पनीले यो मोडालको नाम ‘युन्डुओ’ […]

एमजीको इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक

काठमाडौं । मोरिस ग्यारेज (एमजी) को इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक भएको छ । रोडस्टर डिजाइनमा रहेको यो कार चीनको सांघाई अटो शो २०२३मा सार्वजनिक भएको हो । सार्वजनिक विवरण अनुसार यो कारमा दुई मोटर रहेको छ । जसमा ७५ किलोवाटको फ्रन्ट इलेक्ट्रीक मोटरले २०१ हर्स पावर उत्पादन गर्छ भने पछाडि रहेको १६० किलोवाटको मोटरले […]

अर्को हप्ता अटो एक्स्पोमा सार्वजनिक हुँदै बीवाइडीको नयाँ कार, रेन्ज ७०० किमि

काठमाडौं । चिनियाँ इलेक्ट्रीक कार तथा ब्याट्री निर्माता कम्पनी बीवाइडीले ७०० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक सेडान कार अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ । बीवाइडीले आगामी जनवरी १३ देखि १८ सम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने अटो एक्स्पो २०२३ मा सील सेडान कार देखाउने भएको हो। ओसन एस्थेटिक स्टाइलिङ फिलोसोफीबाट प्रभावित ओसन एक्स कन्सेप्टमा आधारित […]

बीवाइडीका कार किन्न नबिल बैंककाे सहज कर्जा

काठमाडाैं । नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म […]

बीवाइडीको इलेक्ट्रीक कार किन्नेलाई नबिल बैंकले कर्जा दिने

नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म कर्जा दिने […]

२० लाखदेखिका विद्युतीय कार अटो शोमा किन्न पाइने

काठमाडौं । विद्युतीय ब्राण्डले नाडा अटो शो २०२२ मा सक्रिय सहभागीता जनाउने भएका छन् । बीवाइडी, हेनरी, दिगो र नेटा भीले आफ्नो इलेक्ट्रीक कार प्रदर्शनी गर्ने भएका छन् । बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले नयाँ कार एटो थ्री, हेनरी ब्राण्डको टाइगर मोडल, दिगोको जेएसी इलेक्ट्रीक पीकअप र सीजी मोटर्सले नेटा भीलाइ प्राथमिकतामा राखेर प्रदर्शनी गर्ने […]

पोलोको साइजमा नयाँ इलेक्ट्रीक कार आउने

काठमाडौं । जर्मन अटो जाइन्ट फक्सवागेनले विद्युतीय कार उत्पादनलाई तिब्र गतिमा अगाडि बढाएको छ । कम्पनीले अहिले आई सिरिजको आईडी-३ र आईडी-४ विक्री गर्दै आएको छ । फक्सवागेनले आफ्नो कार्वन उत्सर्जनलाई व्यवस्थित गर्न इलेक्ट्रीक कार अहिले यूरोप र अमेरिकी बजारमा मात्रै विक्री गर्दै आएको छ । सन् २०१५ देखि डिजेल स्क्याण्डलमा परेको फक्सवागेन त्यसबाट बाहिर […]

सानो र सुन्दर इलेक्ट्रीक कार अर्को महिना नेपाल आउने, कति पर्ला मूल्य

काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी ग्रेटवाल मोटर्सको इलेक्ट्रीक ब्राण्ड ओराले उत्पादन गरेको पहिलो मोडल ‘आर १’ जनवरीमा नेपाल आउने पक्का भएको छ । सहर लक्षित यो सानो र सुन्दर इलेक्ट्रीक कार कम मूल्य र उत्कृष्ट फिचरले भरिपूर्ण हुने छ । विद्युतीय कारमा मानिसले सबैभन्दा धेरै खोज्ने विषय यसको रेन्ज र ग्राउन्ड क्लियरेन्स हो । […]