अर्को हप्ता अटो एक्स्पोमा सार्वजनिक हुँदै बीवाइडीको नयाँ कार, रेन्ज ७०० किमि

काठमाडौं । चिनियाँ इलेक्ट्रीक कार तथा ब्याट्री निर्माता कम्पनी बीवाइडीले ७०० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक सेडान कार अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ । बीवाइडीले आगामी जनवरी १३ देखि १८ सम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने अटो एक्स्पो २०२३ मा सील सेडान कार देखाउने भएको हो। ओसन एस्थेटिक स्टाइलिङ फिलोसोफीबाट प्रभावित ओसन एक्स कन्सेप्टमा आधारित […]