२० लाखदेखिका विद्युतीय कार अटो शोमा किन्न पाइने

काठमाडौं । विद्युतीय ब्राण्डले नाडा अटो शो २०२२ मा सक्रिय सहभागीता जनाउने भएका छन् । बीवाइडी, हेनरी, दिगो र नेटा भीले आफ्नो इलेक्ट्रीक कार प्रदर्शनी गर्ने भएका छन् । बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले नयाँ कार एटो थ्री, हेनरी ब्राण्डको टाइगर मोडल, दिगोको जेएसी इलेक्ट्रीक पीकअप र सीजी मोटर्सले नेटा भीलाइ प्राथमिकतामा राखेर प्रदर्शनी गर्ने […]

सम्बन्धित सामग्री

निसानले विद्युतीय कार उत्पादनका लागि बेलायतमा एक अर्ब पाउन्ड लगानी गर्ने

जापानको अटो कम्पनी निसानले उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्याण्डमा एक अर्ब पाउन्डभन्दा बढीको लगानीमा दुई सर्वाधिक बिक्री हुने कारको विद्युतीय मोडल निर्माण गर्ने भएको छ । निसानले सन्डरल्याण्डमा आफ्नो काश्काई र जुक गाडीको विद्युतीय संस्करण उत्पादन गर्ने निर्णयलाई बेलायत सरकारले कुल करोडौं पाउन्ड सहयोग गर्ने सहमति जनाएको छ । निसान योकोहामा, कानागावा प्रिफेक्चर, जापानमा मुख्यालय रहेको जापानी …

नाडामा टाटाका तीन गाडी : २२ लाखमै कम्प्लिट विद्युतीय कार

३१ भदौ, काठमाडौं । ‘काठमाडौंमा ४ जनाको सानो परिवारका लागि चिटिक्कको कार, महँगो पेट्रोल भर्न लाइन पनि लाग्न नपर्ने हेर्दा पनि कति राम्रो,’ नाडा अटो शोको मुख्य प्रवेशद्वारको सामुन्ने रहेको टाटाको स्टलमा नितेश शाक्य आफ्नो परिवारका सदस्यलाई टियागो इभी कार देखाएर भन्दै थिए । यो कार चलाउँदा वर्षमा एक देखि डेढ लाख रुपैयाँ पट्रोल खर्च […]

सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो विद्युतीय कार निर्माण परियोजनामा काम गर्नको लागि नियुक्त गरेको थियो । कम्पनीले कोर प्रोसेसरको निर्माण पनि गरिसकेको ब्लुमकर्गले बताएको छ । टेस्लामा अटो पाइलट सफ्टवेयर परियोजनाका निर्देशक रहिसकेका क्रिस्टोफर सिजे मोरलाई एप्पलले भर्ना गरेको थियो...

बीवाइडीका विद्युतीय गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने

विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौँता गरेको छ ।  दुई संस्थाबीच भएको सम्झौंता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन् । उक्त सम्झौंता एक कार्यक्रमकाबीच बुधबार भएको हो ।...

बीवाइडीका कार किन्नेलाई सहज कर्जाको लागि नबिल बैंकसँग साझेदारी

विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौँता गरेको छ । दुई संस्थाबीच भएको सम्झौंता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन् । उक्त सम्झौंता एक कार्यक्रमकाबीच बुधबार भएको हो । सम्झौंता अनुसार बीवाइडीले विक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ ।नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारम

कार अफ दि इयरको फाइनलमा तीन वटै विद्युतीय कार

वल्र्ड कार अफ दि इयर २०२२ को अन्तिम २ कारमा तीन वटै विद्युतीय कार परेका छन् ।फाइनालमा पुगेका तीन कारमा फोर्ड मुस्ताङ मार्च–ई, हुण्डाई लोनिक्वू–५ र किआ एभी ६ रहेका छन् । आगामी १३ अप्रिल १३ मा न्यूयोर्क इन्टरनेशनल अटो शोमा यिनै तीन मध्येबाट एउटा कारलाई अवार्ड प्रदान गरिनेछ । समारोहमा वल्र्ड लक्जरी कार, वर्ल्ड […]

सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्दै एप्पल

एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो विद्युतीय कार निर्माण परियोजनामा काम गर्नको लागि नियुक्त गरेको थियो । कम्पनीले कोर प्रोसेसरको निर्माण पनि गरिसकेको ब्लुमकर्गले बताएको छ ।  टेस्लामा अटो पाइलट सफ्टवेयर परियोजनाका निर्देशक रहिसकेका क्रिस्टोफर सिजे मोरलाई एप्पलले भर्ना गरेको थियो...

अटो पाइलट कार कति सुरक्षित ?

एजेन्सी।अमेरिकी विद्युतीय कार टेस्लाले चालक बिना सडकमा चल्ने कार बनाएको छ।सन् २०१९ देखि सडकमा चल्न थालेको यस कारले अहिलेसम्म तीन जनाको मृत्यू भएको छ।ड्राइडर बिना चल्ने टेस्लाको कारले अमेरिकाको क्यालिफोर्नियाका १५ वर्षीय बेञ्जामिन माल्डोनाडोको मृत्यू भएको छ।टेस्लाको कारले उनको कारलाई ठक्कर दिँदा उनको मृत्यू भएको थियो।यस्तै सोही वर्ष बिनाचालकको कार रुखमा ठोकिँदा त्यसभित्र बसेका २ जनाको घटनास्थलमै मृत्यू भएको थियो।