काठमाडौं । जी ईभीको नामक कम्पनीले नाडा अटो शोमा नयाँ ब्राण्डको इलेक्ट्रीक कार नेपाल ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ ब्राण्डको विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर, नयाँ आउने एसयूभीको एलइडी डिआरएल भने बाहिर आएको हो । कम्पनीले अटो शोमा नयाँ ब्राण्डको लागि जी ईभी कम्पनीको नाममा स्टल भने बुकिङ गरेको छ […]