काठमाडौं । जर्मन अटो जाइन्ट फक्सवागेनले विद्युतीय कार उत्पादनलाई तिब्र गतिमा अगाडि बढाएको छ । कम्पनीले अहिले आई सिरिजको आईडी-३ र आईडी-४ विक्री गर्दै आएको छ । फक्सवागेनले आफ्नो कार्वन उत्सर्जनलाई व्यवस्थित गर्न इलेक्ट्रीक कार अहिले यूरोप र अमेरिकी बजारमा मात्रै विक्री गर्दै आएको छ । सन् २०१५ देखि डिजेल स्क्याण्डलमा परेको फक्सवागेन त्यसबाट बाहिर […]