दुई एसयूभी र सानो इलेक्ट्रीक कारसहित कमब्याक गर्दै रेनो

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले भारतीय बजारमा पुनराआगमनको प्रयास थालेको छ । कुनै समय मासिक १२÷१४ हजार यूनिट कार भारतमा बिक्री हुन थालेको रेनो पछिल्लो दिनमा क्रमशः बिक्री घट्दै जाँदा ब्राण्डको भविष्य नै दक्षिण एसियामा के हुने हो भन्ने अवस्थामा पुगेको थियो । अब भने कम्पनीले नयाँ नयाँ मोडलसहित भारतीय बजारमा कम्ब्याक गर्ने तयारी […]

सम्बन्धित सामग्री

कम्प्याक्ट एसयूभी डस्टरको तेस्रो जेनेरेशन सार्वजनिक

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रमा कम्प्याक्ट एसयूभी सेग्मेन्टको पहिलो चर्चित मोडल डस्टरको नयाँ जेनेरेशन मोडल सार्वजनिक भएको छ । रेनोको सिस्टर ब्राण्ड डासियाले बुधबार युरोपेली देश पोर्चुगलमा तेस्रो जेनेरेशनको डस्टर सार्वजनिक गरेको हो । नयाँ जेनेरेशन डस्टर भारतीय बजारमा भने सन् २०२५ मा मात्र सार्वजनिक हुनेछ । रेनो निसानको सीएमएफ-बी प्ल्याटफर्ममा निर्माण भएको नयाँ डस्टरमा […]

रेनो काइगरमा थपियो फिचर, घट्यो मूल्य

काठमाडौं । रेनो इन्डियाले आफ्नो सब फोर मिटर एसयूभी काइगरमा फिचरहरु थप गरेर बजारमा ल्याएको छ । कम्पनीले २०२३ मोडलको रुपमा काइगरमा फिचर थप गरेर ल्याएको हो । फिचर थप भएसँगै यसको मूल्य पनि पहिलेको तुलनामा ९१ हजार भारतीय रुपैयाँसम्मले कम भएर आएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रेनोले नयाँ प्रदुषण मापदण्ड बीएस ६ […]

रेनाे निसानले २०२६ सम्म ४ नयाँ एसयूभी ल्याउने

काठमाडौं । रेनो निसानले २०२६ सम्ममा ४ वटा नयाँ एसयूभी लन्च गर्ने भएको छ । कम्पनीले डस्टरको पाँच र सात सिट अप्सनसहित अन्य साइजका एसयूभीहरू समेत सार्वजनिक गर्ने बताएको हो । यसका लागि रेनो निसान अटोमोटिभ इन्डिया प्रालिले ६०० मिलियन डलर लगानी गर्ने भएको छ । कम्पनीले यो रकम आफ्नो पोर्टफोलियो बलियो बनाउन र नयाँ […]

जनवरीमा ब्रेजाभन्दा सस्तो एसयूभी बजारमा ल्याउँदै सुजुकी

काठमाडौं । इन्डो-जापानी ब्राण्ड मारुती सुजुकीले नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले ल्याउने सानो एसयूभीले टाटा पन्च, रेनो काइगर र निसान म्याग्नाइट जस्ता गाडीसँग प्रतिस्पर्धा गर्नेछ । मारुती सुजुकीले २०२० मा नै सार्वजनिक गरेको वाइटीबी कन्सेप्ट आगामी जनवरीमा हुने अटो एक्स्पोमा देखाउने भएको हो । साना एसयूभी खोज्ने ग्राहक बढेसँगै आउन लागेको यो एसयूभी […]

उच्च माइलेज दिने दुई एसयूभी, मूल्यमा पनि प्रतिस्पर्धा

काठमाडौं । निसान र रेनोले भारतमा एउटै प्लान्टमा उत्पादन गरेको सब फोर मिटर एसयूभी निसान म्याग्नाइट र रेनो काइगर दुबै नेपालमा सफल मोडल भएका छन् । विशेषत पेट्रोलको मूल्य तिव्र गतिमा बढी रहेको समयमा धेरै माइलेज दिने एसयूभी खोज्ने ग्राहकलाई यी दुबै एसयूभी सहि छनोट बन्न सक्छ । निसान म्याग्नाइट पायोनियर मोटोकर्प र रेनो काइगर […]

स्कोडाले नयाँ सब फोर मिटर एसयूभी ल्याउने

काठमाडौं । भारतमा आक्रमक बजार विस्तारको योजना बनाएर गाडी उत्पादन सुरु गरेको स्कोडाले सब फोर मिटर एसयूभी उत्पादन गर्ने तयारी गरेको छ । कम्पनीले इन्डिया प्रोजेक्ट २.० अनतर्गत ‘एमक्यूबी ए जिरो इन’ प्लेटफर्ममा नयाँ गाडी ल्याउने योजना बनाएको हो । निकै प्रतिस्पर्धी रहेको यो सेग्मेन्टमा मारुती सुजुकी, हुन्डाई, टाटा, महिन्द्रा, निसान र रेनो जस्ता ब्राण्डले […]

अटोमेटीक एसयूभी खोज्नेलाई रेनो काइगर, मासिक किस्ता २४ हजार

काठमाडौं । बढ्दो ट्राफिक जामबाट केही राहत पाउन अटोमेटीक एसयूभी किन्न खोज्नेलाई बजारमा उपलब्ध सबैभन्दा सस्तो गाडी रेनो काइगर हो । एक महिनाअघि एड्भान्स अटोमोवाइलले नेपाली बजारमा ल्याएको रेनो काइगर विभिन्न ५ भेरियन्टमा अटोमेटेड म्यानुयल गियरबक्स (एएमटी)मा उपलब्ध रहेको छ । कम्पनीले अहिले एएमटी गियरबक्स भएकाे आरएक्सएल, आरएक्सएल ड्यूलटोन, आरएक्सटी, आरएक्सटी ड्यूलटोन, आरएक्सजेड र आरएक्सजेड […]

रेनल्टले ल्यायो हालसम्मकै सस्तो एसयूभी कार ‘रेनो किइगर’

नेपाली अटो बजारमा हालसम्मकै सस्तो एसयूभी कार रेनो किइगर सार्वजनिक भएको छ । १.० न्याचुअर्ली अस्प्राइड इनर्जी इन्जिनमा आकर्षक लुक्स र पर्फमेन्ससहितको रेनो किइगर न्यूनतम बजार मूल्य २८ लाख ४९ हजारमै बजारमा उपलब्ध भएको हो । यसलाई नेपाली बजारमा रेनेको आधिकारिक बितरक एड्भान्स अटोमोवाइलले उपलब्ध गराएको हो ।  किइगर भर्सनमा चार मोडलहरु उपलब्ध रहेकोमा कम्पनीले क्लासवाईज आरएक्सई मोडलको पहिलो मूल्य २८ लाख ४९ हजार तोकेको छ भने आरएक्सएल २९ लाख ९९ हजार देखि ३१ लाख ६९ हजार, आरएक्सटी ३२ लाख ९९ हजार

रेनो क्याप्चरको प्रि–बुकिङ खुला

बिशाल ग्रुपअन्तगर्तको कम्पनी एड्भान्स अटोमोवाइल प्रालिले रेनोको बहुप्रतिक्षित एसयूभी क्याप्चरको नेपालभर प्रिबुकिङ खुला गरेको छ । नेपाली बजारमा आउन लागेको रेनो क्याप्चर नयाँ प्रिमियम फिचर सहित आफ्नो सेग्मेन्टमा अब्बल रहेको कमपनीले जनाएको छ ।