स्कोडाले नयाँ सब फोर मिटर एसयूभी ल्याउने

काठमाडौं । भारतमा आक्रमक बजार विस्तारको योजना बनाएर गाडी उत्पादन सुरु गरेको स्कोडाले सब फोर मिटर एसयूभी उत्पादन गर्ने तयारी गरेको छ । कम्पनीले इन्डिया प्रोजेक्ट २.० अनतर्गत ‘एमक्यूबी ए जिरो इन’ प्लेटफर्ममा नयाँ गाडी ल्याउने योजना बनाएको हो । निकै प्रतिस्पर्धी रहेको यो सेग्मेन्टमा मारुती सुजुकी, हुन्डाई, टाटा, महिन्द्रा, निसान र रेनो जस्ता ब्राण्डले […]