बिशाल ग्रुपअन्तगर्तको कम्पनी एड्भान्स अटोमोवाइल प्रालिले रेनोको बहुप्रतिक्षित एसयूभी क्याप्चरको नेपालभर प्रिबुकिङ खुला गरेको छ । नेपाली बजारमा आउन लागेको रेनो क्याप्चर नयाँ प्रिमियम फिचर सहित आफ्नो सेग्मेन्टमा अब्बल रहेको कमपनीले जनाएको छ ।
काठमाडौं । नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले ग्राहकहरुलाई लक्षित गरी ‘रेनो उत्सव’ योजना सार्वजनिक गरेको छ । यो योजनाको नारा ‘चाडपर्वको शुभ सुरुवात, गरौं रेनोको साथ’ रहेको छ । योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षका लागि निःशुल्क सर्भिसिङको साथै एक्स्चेन्ज […]
रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले “चाडपर्वको शुभ सुरुवात, गरौँ रेनोको साथ” नारा सहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना सार्वजनिक गरेको छ । यो योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरूले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिङको साथै एक्स्चेन्ज बोनस, लोयल्टि बोनस लगायत अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । यसको साथै रेनो उत्सव अन्तर्गत उपभोक्ताहरूले स्योर शट इजी फाइनान्स त
रेनो कम्पनिको विभिन्न ब्रान्डका कारहरु बिक्री वितरण गर्दै आएको भैरहवा अटो कम्पनीले आफ्नो सेवाग्राहीका लागि रेनो कार्निभल सञ्चालनमा ल्याएको छ ।शनिबारसम्म सञ्चालन हुने कार उत्सवलाई रेनो कार्निभल नाम दिइएको छ । ५ सो उत्सवमा रेनो कम्पनीका विभिन्न ब्रान्डका कार प्रयोग गर्दै आएका सेवाग्राहीलाई कार्निभलबारे जानकारी दिँदै निमन्त्रणा दिने, अन्य कम्पनीका कार चढ्नेहरुलाई कार्यक्रमको बारेमा जानकारी […]
काठमाडौं (अस) । सिराहाको लहानमा रेनो सोरुम सञ्चालनमा आएको छ । कम्पनीले सिरहामा भाग्य महालक्ष्मी अटोमोबिल्स सोरुम खोलेको हो । भाग्य महालक्ष्मी अटोमोबिल्सका सञ्चालक राम साह तथा जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्य सहभागी कार्यक्रममा कम्पनीका जनरल म्यानेजर अधीरकुमार श्रेष्ठ र सेल्स नेटवर्क प्रमुख विपुल भट्टराईले संयुक्त रूपमा सोरुम उद्घाटन गरे ।
ग्राहकलाई गुणस्तरीय सेवा दिन प्रतिबद्ध लहानमा सोरुम खोलिएको कम्पनीका कम्पनीका जनरल म्यानेजर श्रेष्ठले बताए । लहान सोरुमले यस क्षेत्रका ग्राहकलाई गाडीसम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीका सेल्स नेटवर्क प्रमुख भट्टराईले जानकारी दिए । सोरुममा रेनोका सर्वाधिक क्विड, ट्राइबर, काइगर र डस्टरलगायत गाडी उपलब्ध हुनेछन् । सोरुमबाट उपभोक्ताले स्पेयर पार्टस्, एसेसरिजलगायत सेवा लिन सक्ने कम्पनीले बताएको छ ।
डिस्रप्टिभ इनोभेसनको आफ्नो वचनलाई अगाडि बढाउँदै रेनो नेपालले आज द अल–न्यू काइगरको मूल्य निर्धारण गरेको छ । रेनो नेपालका अनुसार द अल–न्यू काइगरको नेपाली मूल्य रु २८।४९ लाख घोषणा गरेको हो । आइतबारदेखि नेपालका सम्पूर्ण सो रुमहरुमा यो मूल्य कार्यान्वयन गरिएको रेनो नेपालले जनाएको छ ।यस उत्कृष्ट मूल्य निर्धारणको साथ रेनो काइगरले निश्चित रुपले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा गतिशिलता परिवर्तन गर्ने निश्चित रहेको छ । रेनो काइगरको लागि बुकिङ्ग आज देखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्
काठमाडौँ – रेनो नेपालले द अल–न्यु काइगरको मूल्य निर्धारण गरेको छ। यस मूल्य निर्धारणको साथ, रेनो काइगरले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा गतिशीलता परिवर्तन गर्ने निश्चित गरेको छ। रेनो काइगरका लागि बुकिङ शुक्रबारदेखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्सटेन्सिभ डिलरसिप नेटवर्कबाट सुरु हुँदै छ। रेनो इन्डिया अपरेसनका कन्ट्री सीईओ र प्रबन्ध निर्देशक भेन्कट्राम ममिलापल्लेका अनुसार रेनो काइगर […]
काठमाडौँ / डिस्रप्टिभ इनोभेसनको आफ्नो वचनलाई अगाडि बढाउँदै रेनो नेपालले बिहीबार द अल–न्यू काइगरको मूल्य निर्धारण नेपाली रु २८.४९ लाख (सम्पूर्ण नेपालको एक्स शोरुमहरू)मा घोषणा
नेपाली अटो बजारमा हालसम्मकै सस्तो एसयूभी कार रेनो किइगर सार्वजनिक भएको छ । १.० न्याचुअर्ली अस्प्राइड इनर्जी इन्जिनमा आकर्षक लुक्स र पर्फमेन्ससहितको रेनो किइगर न्यूनतम बजार मूल्य २८ लाख ४९ हजारमै बजारमा उपलब्ध भएको हो । यसलाई नेपाली बजारमा रेनेको आधिकारिक बितरक एड्भान्स अटोमोवाइलले उपलब्ध गराएको हो । किइगर भर्सनमा चार मोडलहरु उपलब्ध रहेकोमा कम्पनीले क्लासवाईज आरएक्सई मोडलको पहिलो मूल्य २८ लाख ४९ हजार तोकेको छ भने आरएक्सएल २९ लाख ९९ हजार देखि ३१ लाख ६९ हजार, आरएक्सटी ३२ लाख ९९ हजार