कम्प्याक्ट एसयूभी डस्टरको तेस्रो जेनेरेशन सार्वजनिक

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रमा कम्प्याक्ट एसयूभी सेग्मेन्टको पहिलो चर्चित मोडल डस्टरको नयाँ जेनेरेशन मोडल सार्वजनिक भएको छ । रेनोको सिस्टर ब्राण्ड डासियाले बुधबार युरोपेली देश पोर्चुगलमा तेस्रो जेनेरेशनको डस्टर सार्वजनिक गरेको हो । नयाँ जेनेरेशन डस्टर भारतीय बजारमा भने सन् २०२५ मा मात्र सार्वजनिक हुनेछ । रेनो निसानको सीएमएफ-बी प्ल्याटफर्ममा निर्माण भएको नयाँ डस्टरमा […]

सम्बन्धित सामग्री

टाटा नेक्सन अब नेपालको नम्बर एक एसयूभी

नेपाली बजारमा टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनको माग उच्च रहेको छ । आईसी र ईभी जस्ता मोडलहरूमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको कम्पनीले जनाएको छ ।एसयूभी बढी शक्तिशाली र आकर्षक हुने भएकाले नेपाली बजारमा माग उच्च रहेको कम्पनीले दाबी गरेको छ । मनमोहक डिजाइन, उच्च शक्ति र […]

टाटा नेक्सन अब नेपालको नम्बर एक एसयूभी

टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनले भारतमा अग्रणी स्थान ओगट्न सफल भएको छ । पछिल्लो समय नेपालमा पनि नेक्सनले नम्बर १ को पहिचान सफलताका साथ स्थापित गरेको कम्पनीको दाबी छ । आइसी र इभी जस्ता मोडलहरुमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको छ ।सेडान र ह्याचब्याक श्रेणीका गाडीहरु भन्दा एसयूभी बढी शक्तिशाली एवं आकर्षक हुने भएकाले यसलाई बढ्दो संख्यामा नेपाली ग्राहकहरुले रोजिरहेको कम्पनीको भनाइ छ ।   कम्पनीका अनुसार नेपाली बजारमा विभिन्न एसयूभी

टोयोटा र सुजुकीले नयाँ हाइब्रिड एसयूभी उत्पादन गर्ने

टोयोटा र सुजुकीले भारतको लागि नयाँ सुजुकी निर्मित एसयूभी विकास गर्ने घोषणा गरेका छन् । दुबै कार निर्माताहरूले विश्वव्यापी रूपमा सवारी साधनहरूको आपसी आपूर्तिलाई प्रवर्द्धन गरिरहेको र जापानीहरूले सुजुकीको रूपमा नयाँ मोडललाई भारतमा बजार गर्ने उद्देश्यले दुई कम्पनीहरूले अब नयाँ हाइब्रिड एसयूभी मोडेलको उत्पादन सुरु गर्नेछन्।

कियाको सोरेन्टो एसयूभी नेपालमा सार्वजनिक

किया मोटर्सले आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयूभी सार्वजनिक गरेको छ ।कियाले नेपालमा हाइब्रिड गाडीहरूका लागि आफ्नो रणनीतिमा ठूलो कदम अगाडि बढाएसँगै सो ब्राण्ड सार्वजनिक गरेको हो । कोरियाली अटो दिग्गज कियाले किया सोरेन्टो हाइब्रिडमार्फत ७ सिट क्षमताको नयाँ मोडल बजारमा ल्याएको हो ।१.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक […]

टोयोटाको एसयूभी राइज सार्वजनिक

टोयोटाको नयाँ कम्पाक्ट एसयूभी राइज सार्वजनिक भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज लन्च गरेको हो ।कम्याक्ट एसयूभी सेगमेन्टको बढ्दो मागसँगै टोयोटाले नयाँ गाडी ल्याएको जनाएको छ । राइज गुणस्तरीय, विश्वसनीय र लामो समय टिक्ने उल्लेख गरेको छ । ४ वटा भेरियन्टमा उपलब्ध रहेको राइज १.२ लिटर इन्जिन र […]

टोयोटाको एसयूभी राइजको बुकिङ खुला

नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज आउने भएको छ ।नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने जनाएको छ । टोयोटा नेपालको फेसबुक पेजबाट समेत यसको जानकारी सार्वजनिक हुनुका साथै यसको बुकिङ समेत प्रारम्भ भएको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध […]

फक्सवागन एसयूभी टाइगुन सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसन नेपाल प्रालिले एक कार्यक्रमका बीच फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेका हुन् । कम्पनीका अनुसार नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनबाट सञ्चालित रहेको छ, जसले ११४ हचपावर र १७८ […]

हुन्डाई ७ सिटर प्रिमियम एसयूभी ‘प्यालिसेड’ नेपालमा, मूल्य कति ?

काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी ‘प्यालिसेड’ गाडि नेपाल भित्र्याएको छ ।कोरियन ‘प्यालिसेड’ ७ सिटर प्रिमियम एसयूभी हो । यो कार छिट्टैनै आधिकारीक रुपमा नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा ‘प्यालिसेड’ २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ । जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपीएम टर्क उत्पादन गर्नेछ।यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेक

एमजीको ‘एचएस’ एसयूभी नेपाल आउँदै, यस्तो छ मूल्य

नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले प्रिमियम एसयूभी ‘एचएस’ नेपाली बजारमा भित्राउन लागेको छ। कम्पनीले यसको बुकिङ समेत खुल्ला गरिसकेको छ।