उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ। कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेशी तोकिएको छ। संवैधानिक इजलासले यही पुस ६ गते सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै […]

सम्बन्धित सामग्री

सुरु नहुँदै विवादमा ‘टेरामक्स’

नेपाल दूरसञ्चार प्राधिकरणले लागु गर्न लागेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) पूर्ण कार्यान्वयनमा नआउँदै विवादमा परेको छ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले नै टेरामक्स लागु गर्न आनाकानी गरेपछि नियामकीय निकाय प्राधिकरण नेतृत्वलाई नैतिक संकट परेको छ । अर्कोतर्फ टेरामक्समार्फत नागरिकका गोपनियतामाथि सरकारले ठाडो हस्तक्षेप गर्न लागेको भन्दै आलोचना […]

भुवन केसी फेरि विवादमा, बोर्डको निर्देशन हल सञ्चालकले अवज्ञा गर्ने

अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी फेरि विवादमा फसेका छन् । शुक्रवार दिउँसो अध्यक्ष केसीले हलहरुले विश्वकपका खेल देखाए कारबाही गर्ने भन्दै पत्र काटेपछि उनी फेरि विवादमा फसेका हुन् ।गत ३० नोभेम्बरमा बोर्ड मातहतकै बक्सअफिस विभागले इमेलमार्फत विश्वकप देखाउनका लागि प्रदर्शकलाई वितरण र मुभी कोड पठाएको थियो । तर, शुक्रवार अध्यक्ष केसीले विश्वकप नदेखाउन भन्दै चेतावनीयुक्त पत्र काटेपछि अहिले बोर्डको विरोध सुरु भएको छ ।हल सञ्चालक र वितरकको छाता संस्था नेपाल चलचित्र संघका महासचिव नरेन्द्र

रवि लामिछानेको नागरिकता विवादमा अनुसन्धान सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे अनुसन्धान सुरु भएको छ । नवनिर्वाचित सांसद लामिछानेको नागरिकता विवादबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गरेको हो । परिसरका एसपी दिनेशराज मैनालीले...

निर्यातमा नगद प्रोत्साहन फेरि विवादमा

सरकारले निर्यात प्रोत्साहनका लागि निर्यातकर्तालाई दिन सुरु गरेको नगद अनुदानको व्यवस्थामा नयाँ विवाद सुरु भएको छ । निर्यातकर्तालाई मूल्य अभिवृद्धिका आधारमा नगद प्रोत्साहन दिने गरिए पनि अहिले भने मूल्य अभिवृद्धि गणनाकै विषय विवादमा परेको हो । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा यसको गणना विधिमाथि प्रश्न उठाइएको छ ।उद्योग विभागले नगद प्रोत्साहनका लागि मूल्य अभिवृद्धि […]

आइजी विवादमा रिट निवेदकका तर्फबाट जवाफी बहस हुँदै

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवादमा सर्वोच्च अदालतमा जवाफी बहस सुरु भएको छ। रिट निवेदक एआइजी विश्वराज पोखरेलका तर्फबाट अधिवक्ताहरुले बहस गरिरहेका छन्। जवाफी बहस सकिएपछि आज नै फैसला सुनाउने सम्भावनाबढी देखिएको छ। सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइको लागी पेशी तोकिएको…

अस्पतालको ठेक्का प्रकरणः मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानविन संयोजक नै विवादमा

बैशाख, वैशाख ३ । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणसम्बन्धी बोलपत्र विवादमा मुख्यमन्त्री कुलप्रसाद केसीलाई जोगाउने खेल सुरु भएको छ । मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानविन समिति संयोजक नै विवादमा तानिएका छन् । करिव डेढ अर्ब अनियमितता हुने गरी आह्वान गरिएको बोलपत्र प्रकरणमा छानविन गर्न गठित छानविन समितिले मुख्यमन्त्रीलाई जोगाउने गरी प्रतिवेदन तयार गरेपछि यो प्रकरण रहस्यमय […]

भारत : हिजाब विवादमा अहिले नै सुनुवाइ नहुने, सर्वोच्च अदालतले बतायो कारण

कर्नाटकबाट सुरु भएको हिजाब विवादमा तत्काल सुनुवाइका लागि सर्वोच्चमा याचिका दायर गरिएको थियो । तर सर्वोच्च अदालतले होलीको छुट्टीपछि मात्रै सुनुवाइसँग जोडिएको याचिकालाई सूचीबद्ध गर्नेबारे विचार स्पष्टिकरण दिएको छ ।उजुरीकर्ताका वकिल सञ्जय हेगडेले अदालतसँग यो मामिलामा तत्काल सुनुवाइको माग गरेका थिए । तर सर्वोच्च अदालतले होलीपछि नै यसबारे कहिले सुनुवाई हुनेछ भनेर निश्चित गर्नेछ ।यसअघि कर्नाटक उच्च अदालतले मंगलबार छात्राहरुको याचिका खारेज गर्दै हिजाब इस्लामको अनिवार्य हिस्सा नभएको बताएको थियो ।

राष्ट्रपति फेरि विवादमा ? ‘पत्र’ले उब्जायो प्रश्न

मुलुकको कार्यकारी प्रधानमन्त्रीलाई लिखित पत्राचार गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । शुक्रबार राष्ट्रपतिको कार्यालय शीतलनिवास बोलाएर स्थानीय निर्वाचनबारे प्रधानमन्त्रीलाई सचेत गराएपछि राष्ट्रपति भण्डारीमाथि सत्तापक्षबाट प्रश्न उठेको छ ।निर्वाचनबारे प्रधानमन्त्री देउवालाई सचेत गराएको लिखित कागज बाहिरिएपछि राष्ट्रपति भण्डारीले संवैधानिक मर्यादा बिर्सिएको भन्दै  विरोध सुरु भएको छ । सत्तारुढ दलका नेताहरूले राष्ट्रपतिको भूमिका सन्देहपूर्ण भएको टिप्पणी गरेका छन् । राज

विवादमा तानिएका दुर्गेश थापा भन्छन्- ममाथि ठूलो अन्याय भयो

गीतहरूमा प्रयोग गर्ने  शब्दका कारण विवादमा आइरहने नाम हो - दुर्गेश थापा। मोडलिङबाट आफ्नो करिअर सुरु गरेका थापा रहरै रहरमा आफूले गीत गाउन थालेको बताउँछन्। हालसालै  तीजको गीत  ‘बीच्च–बीच्चमा ४–  ख्यास्स पुतली’लाई लिएर राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गायक तथा मोडेल  दुर्गेश थापालाई बहिष्कार गर्ने निर्णय गरेसँगै थापा फेरि एकपटक विवादित हुन पुगेका छन्। गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत हुन अनुरोध गरिएको तर, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको ध्यानाक...

लोकदोहोरीको संरक्षण गर्न सुरु गरिएको 'दोहोरी च्याम्पियन' विवादमा

काठमाडौं :  जब बोलिने भाषामा माधुर्यता र मिठासपन आउन सक्दैन, तब जुनसुकै क्षेत्रका विशिष्ट व्यक्ति नै किन नहुन् उनीहरु विवादमा परिहाल्छन्। दैनिक जीवनमा त सरल र मिठासपूर्ण लवज हुनुपर्ने समाजको पहिलो शर्त हो। जसले उसको व्यक्तित्व झल्काउन मद्दत गर्ने बताइन्छ।तर,पछिल्लो समय नेपाली लोकदोहोरीको उनन्यन र प्रवर्द्धन गर्न भन्दै नेपाल टेलिभिजन मार्फत सुरु भएको कार्यक्रम 'दोहोरी च्याम्पियन' भने विवादमा तानिएको छ।पहिलो गाँसमै ढुंगा भनेझैं पहिलो श्रृंखलाबाटै याे कार्यक्रम विवादमा आएको हो।&nb