राष्ट्रपति फेरि विवादमा ? ‘पत्र’ले उब्जायो प्रश्न

मुलुकको कार्यकारी प्रधानमन्त्रीलाई लिखित पत्राचार गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । शुक्रबार राष्ट्रपतिको कार्यालय शीतलनिवास बोलाएर स्थानीय निर्वाचनबारे प्रधानमन्त्रीलाई सचेत गराएपछि राष्ट्रपति भण्डारीमाथि सत्तापक्षबाट प्रश्न उठेको छ ।निर्वाचनबारे प्रधानमन्त्री देउवालाई सचेत गराएको लिखित कागज बाहिरिएपछि राष्ट्रपति भण्डारीले संवैधानिक मर्यादा बिर्सिएको भन्दै  विरोध सुरु भएको छ । सत्तारुढ दलका नेताहरूले राष्ट्रपतिको भूमिका सन्देहपूर्ण भएको टिप्पणी गरेका छन् । राज

सम्बन्धित सामग्री

शीतल निवासको गुनासो: राष्ट्रपति संस्थालाई विवादमा पार्न खोजियो

काठमाडौं,१३ वैशाख । राष्ट्रपतिको सरकारी निवास शीतल निवसाले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारलाई लिएर भइरहेको आलोचना र टिप्पणीले राष्ट्रपति संस्थालाई नै बदनाम गर्न खोजिएको भन्दै आप्पत्ति जनाएको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत राष्ट्रपति पौडेलबारेका समाचार र टिप्पणीलाई लिएर उनका प्रेसविज्ञ किरण पोखरेलले (बुधबार )आज एक वक्तव्य निकालेका […]

कार्यकारीको स्वार्थले विवादमा राष्ट्रपति!

काठमाडौं : मुलुकले नयाँ राष्ट्रपति पाएको छ। फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका छन्। पौडेल तेस्रो राष्ट्रपति भए पनि कार्यकालका हिसाबले उनी चौथा हुन्। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दुई कार्यकाल सम्हालेकी थिइन्। नयाँ संविधान जारी भएसँगै भण्डारीले पहिलो महिला राष्ट्रपतिका रूपमा कार्यकाल सम्हालिन्। नेपालको संविधान २०७२ असोज ३ गते जारी भयो। भण्डारी सोही वर्ष कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भइन्। पहिलो कार्यकाल

राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भएकाे भन्दै एमालेकाे असन्तुष्टि

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाएको छ। प्रमाणीकरणका लागि पठाएकाे नेपाल नागरिकता (पहिलाे संशाेधन) विधेयक २०७९ सन्देशसहित प्रतिनिधिसभामा पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएपछि उनको भूमिकालाई लिएर भएको टिकाटिप्पणीलाई विवादमा तान्ने प्रयासका रुपमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए। मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा […]

राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भयो : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डाीलाई विवादमा तान्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाएको छ । प्रमाणीकरणका लागि पठाएकाे नेपाल नागरिकता (पहिलाे स‌ंशाेधन) विधेयक २०७९ सन्देशसहित प्रतिनिधिसभामा पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएपछि उनको भूमिकालाई लिएर भएको टिकाटिप्पणीलाई विवादमा तान्ने प्रयासका रुपमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए । मंगलबार बसेकाे प्रतिनिधिसभा […] The post राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भयो : एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एमालेको आह्वान : राष्ट्रपतिलाई विवादमा नतानौं, नागरिकतामा साझा धारणा बनाऔं

३१ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाएको छ । नागरिकता विधेयक पुनर्विचारका लागि राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएपछि उनको भूमिकालाई लिएर भएको टिकाटिप्पणीलाई एमालेले विवादमा तान्ने प्रयासका रुपमा व्‍याख्या गरेको हो । बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले […]

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति भण्डारी फेरि विवादमा

काठमाडौं, साउन ३० । संघीय संसद्बाट पारित गरी प्रमाणीकरणका लागि पेस गरिएको नागरिकता विधेयक आइतबार फिर्ता पठाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी फेरि विवादमा तानिएकी छन्। दोस्रो कार्यकाल सकिन केही महिना बाँकी रहेका बेला राष्ट्रपति भण्डारीले संघीय संसद्ले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गरी प्रमाणीकरणका लागि पठाएको दुई सातापछि प्रमाणीकरण नगरी सदनमै […]

राष्ट्रपतिद्वारा गरिएको काष्ठमण्डप उद्घाटन विवादमा

काठमाडौं, २१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डप उद्घाटन गरेको विषय विवादमा परेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश अवज्ञा गर्दै काष्ठमण्डप पुनः निर्माण समितिले उद्घाटन गरेको भन्दै विरोध भएको छ । राष्ट्रपतिले आज हनुमानढोका दरबार क्षेत्रको वसन्तपुरमा पुर्ननिर्माण गरिएको काष्ठमण्डपको उद्घाटन गरेकी हुन् । सर्वोच्च अदालतमा ऐतिहासिक पुरातात्विक चार गणेश र गोरखनाथको मूर्ति परिवर्तन […]

पुटिनले युक्रेनका विषयमा दिएको बयान विवादमा, धम्की हो कि लोककथा ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इम्मानुएल म्याक्रोंबीच मस्कोमा सोमवार भएको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा पुटिनले गरेको एउटा टिप्पणी विवादमा परेको छ ।  पुटिनले मिन्स्क प्रोटोकल अर्थात् युक्रेनको डोनबास क्षेत्रमा चलिरहेको गृहयुद्ध अन्त्य गर्नका लागि भएको सम्झौताको पालन युक्रेनले नगरेको विषयमा टिप्पणी गरेका थिए ।  युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई सम्झौताको एक बुँदा मन नपरेको पुटिनले बताए । तर जेलेन्स्कीलाई सम्झौता मन परेको भए पनि नपरेको भए पनि त्यसको पालन गर्ने उनको कर्तव्य भएक...

राष्ट्रपतिलाई पार्टी विवादमा मध्यस्थताका लागि आग्रह गरेको छैन : रावल

काठमाडौँ-  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी विवादमा मध्यस्थता गरिदिन आफूले आग्रह नगरेको बताएका छन् । ट्वीटरमार्फत् नेता रावलले राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदनका लागि आफूले आग्रह गरेको भन्ने समाचार मनगढन्ते र भ्रामक भएको बताएका छन् । राष्ट्रपतिसंगको भेटघाटमा मैले नेकपा (एमाले) को समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त […]