सुरु नहुँदै विवादमा ‘टेरामक्स’

नेपाल दूरसञ्चार प्राधिकरणले लागु गर्न लागेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) पूर्ण कार्यान्वयनमा नआउँदै विवादमा परेको छ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले नै टेरामक्स लागु गर्न आनाकानी गरेपछि नियामकीय निकाय प्राधिकरण नेतृत्वलाई नैतिक संकट परेको छ । अर्कोतर्फ टेरामक्समार्फत नागरिकका गोपनियतामाथि सरकारले ठाडो हस्तक्षेप गर्न लागेको भन्दै आलोचना […]