काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवादमा सर्वोच्च अदालतमा जवाफी बहस सुरु भएको छ। रिट निवेदक एआइजी विश्वराज पोखरेलका तर्फबाट अधिवक्ताहरुले बहस गरिरहेका छन्। जवाफी बहस सकिएपछि आज नै फैसला सुनाउने सम्भावनाबढी देखिएको छ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइको लागी पेशी तोकिएको…