गीतहरूमा प्रयोग गर्ने शब्दका कारण विवादमा आइरहने नाम हो - दुर्गेश थापा। मोडलिङबाट आफ्नो करिअर सुरु गरेका थापा रहरै रहरमा आफूले गीत गाउन थालेको बताउँछन्।
हालसालै तीजको गीत ‘बीच्च–बीच्चमा ४– ख्यास्स पुतली’लाई लिएर राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गायक तथा मोडेल दुर्गेश थापालाई बहिष्कार गर्ने निर्णय गरेसँगै थापा फेरि एकपटक विवादित हुन पुगेका छन्।
गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत हुन अनुरोध गरिएको तर, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको ध्यानाक...