काठमाडौं : जब बोलिने भाषामा माधुर्यता र मिठासपन आउन सक्दैन, तब जुनसुकै क्षेत्रका विशिष्ट व्यक्ति नै किन नहुन् उनीहरु विवादमा परिहाल्छन्। दैनिक जीवनमा त सरल र मिठासपूर्ण लवज हुनुपर्ने समाजको पहिलो शर्त हो। जसले उसको व्यक्तित्व झल्काउन मद्दत गर्ने बताइन्छ।तर,पछिल्लो समय नेपाली लोकदोहोरीको उनन्यन र प्रवर्द्धन गर्न भन्दै नेपाल टेलिभिजन मार्फत सुरु भएको कार्यक्रम 'दोहोरी च्याम्पियन' भने विवादमा तानिएको छ।पहिलो गाँसमै ढुंगा भनेझैं पहिलो श्रृंखलाबाटै याे कार्यक्रम विवादमा आएको हो।&nb